अवैध काठसहित तीनजना पक्राउ

मकवानपुर, असार १३ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गएराती अवैध काठ ढुवानी गर्ने टिपरसहित तीन जनालाई पक्राउ गरेको छ । हेटौडा–नारायणगढ सडकखण्डको हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीमा मनहरीबाट हेटौडातर्फ गइरहेको ना ४ ख ५५०१ नम्बरको टिपरमा सालको अवैध चिरान गरेको ५१ सय ६० क्युपिट काठ फेला परेको हो । प्रहरीले चालकसहित अन्य दुई जनालाई पक्राउ गरि […]

सम्बन्धित सामग्री

लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।  मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय मन कुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त […]

विभिन्न स्थानबाट लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरापलिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने ४० वर्षीय दीपक घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ९७८४ नम्बरको मोटरसाइकललाई जाँच […]

ब्राउन सुगरसहित तीनजना पक्राउ

काठमाडौं। कञ्चनपुरमा अवैध लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका- ११ भुजेलास्थित महाकाली नदी किनारबाट झन्डै १४ मिलिग्राम ब्राउनसुगरसहित तीनजना पक्राउ परेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको टोलीले उनीहरूलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको हाे । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

ब्राउन सुगरसहित तीनजना पक्राउ

काठमाडौं– कञ्चनपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-११ भुजेलास्थित महाकाली नदी किनारबाट झन्डै १४ मिलिग्राम ब्राउनसुगरसहित तीनजना पक्राउ परेका प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको टोलीले उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

अवैध रुपमा ल्याउँदै गरेको सुनसहित तीनजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ घर भएका २५ वर्षीय जीवराज बम रहेका छन् ।हिमालय एयरलाइन्सको उडानबाट बुधबार दिउँसो दुबईदेखि काठमाडौं आएका उनीहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्

लागुऔषधिसहित तीनजना पक्राउ

कर्णाली : प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरूलाई पक्राउ गरेको हो।प्रदेश प्रहरी कार्यालयकाअनुसार वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर–९ की १८ वर्षीया मनिषा घिमिरे पक्राउ परेका हुन्। उनीहरूको साथबाट ३८० मिलिग्राम अवैध ब्राउनसुगर बरामद गरिएको छ।

एक किलो बढी अवैध सुनसहित तीनजना पक्राउ

अवैध सुन र मोबाइलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनजना पक्राउ परेका विमानस्थल प्रहरीले जानकारी दिएको छ। विमानस्थल प्रहरी कार्यालय प्रमुख भीम ढकालका अनुसार हिमालय एयरको विमानमा दुबईबाट...

करिब आधा किलो अवैध सुनसहित तीनजना पक्राउ

कैलालीको अत्तरियाबाट प्रहरीले चार सय ४९.७७ ग्राम अवैध सुन र ४९ हजार ४०५ रुपैयाँ सहित तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका...

अवैध औषधि ट्रामाडोलसहित तीनजना पक्राउ

सुनसरी। हरिनगर गाँउपालिका-५ बसन्तपुरबाट ३,४८० क्याप्सुल अवैध औषधि ट्रामाडोलसहित तीनजनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। इटहरी उपमहानगरपालिकाका परिक्षण कुँवर, विजय अधिकारी र हरिनगर गाँउपालिका-६ बस्ने नसिम अन्सारी रहेका छन्। सुनसरीको घुस्कीबाट चैनपुर संखुवासभाको लागि कामदार लिएर जाँदै गरेको प्र.१-०२-००२ च ४७२७ नम्बरको गाडीलाई बसन्तपुर बेस क्याम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधिसहित उनीहरू पक्राउ परेका हुन्।

निषेधाज्ञामा अवैध काठ ओसारपसार गरेको आरोपमा तीनजना पक्राउ

३१ वैशाख, धनगढी । कञ्चनपुरमा निषेधाज्ञाका बेला अवैध रुपमा काठको ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–८ मा अवैध काठ ओसारपसार गर्ने क्रममा ३ जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । पक्राउ […]