अवैध लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ – कैलाली, झापा र पर्साबाट अवैध लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका- ९ गौरिकटानबाट १ ग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रेम ताम्राकार छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।