धरान – उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलन अझै रोकिएको छैन। आन्दोलन जारी रहँदा उपचारका लागि आउने बिरामी र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी मारमा परिरहेका छन्। उच्च अदालतले बुधबार प्रतिष्ठानको अवरुद्ध शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कानुनी बाटो खोलिदिएको थियो। तर, […]
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारीको बढुवाको पक्षमा उच्चअदालत विराटनगरले आदेश दिएको छ । यसअघि बढुवा प्रक्रिया विरुद्ध अन्तरिम आदेश जारी गर्दै उच्च अदालतले बुधबार दुई पक्षबीच छलफल गराएको थियो । छलफलपछि अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको ठहर गर्दै रोकिएको शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउन कानुनी बाटो खुलाएको हो । बीपी […]
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षक, कर्मचारीहरूको आन्तरिम बढुवा प्रक्रिया कानुन बमोजिम भएकोले रोक्न नमिल्ने ठहर उच्च अदालत विराटनगरले गरेको छ।...
१० माघ, विराटनगर । उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानका शिक्षक कर्मचारीको बढुवा प्रक्रिया तत्काललाई रोक्न अल्पकालिन आदेश जारी गरेको छ ।
बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै शिक्षक र कर्मचारीहरु २९ पुसदेखि …
माेरङ – बढुवा प्रक्रिया सुचारु नभएको जनाउँदै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन सुरु भएको छ। प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारीले आइतबार दिउँसोबाट बहिरंग सेवा पूर्ण रुपमा ठप्प बनाएका छन्। बढुवा प्रक्रियाका लागि उनीहरुले आइतबार विहानसम्मको समय सीमा दिएका थिए। सो समयसम्म प्रतिष्ठानबाट कुनै सम्बोधन नभएपछि दिउँसोबाट बहिरंग सेवा ठप्प बनाएका हुन्। आन्दोलनरत पक्षले विहानैबाट […]
शिक्षक कल्याण समाजको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार ८० भन्दा बढी चिकित्सकहरुले सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छाडेका छन् । सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै सामूहिकरुपमा उनीहरू काठमाडौं हिँडेका हुन् । उनीहरुले स्वास्थ्य मन्त्रालयमा घेराउ र धर्ना दिन बीपी प्रतिष्ठान छाडेका हुन् ।
सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै शिक्षक कल्याण समाजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षा शाखामा तालाबन्दी गरेको छ । यसबाट परीक्षा र पठनपाठन पनि प्रभावित भएको छ ।