बीपीको परीक्षा शाखामा तालाबन्दी

सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै शिक्षक कल्याण समाजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षा शाखामा तालाबन्दी गरेको छ । यसबाट परीक्षा र पठनपाठन पनि प्रभावित भएको छ ।

सम्बन्धित सामग्री

बिपी प्रतिष्ठानको शिक्षा शाखामा तालाबन्दी : पठनपाठन र परीक्षा रोकियो

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत शिक्षकहरूले परीक्षा शाखामा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण प्रतिष्ठानको पठनपाठन र नियमित परीक्षा रोकिएको छ । बिएससी एमएलटी तथा एमबिबिएसको सम्पूर्ण परीक्षा स्थगित भएको छ ।  प्रतिष्ठानका...

शिक्षकहरुले गरे वीपीको परीक्षा शाखामा तालाबन्दी, विद्यार्थीको परीक्षा अवरुद्ध

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत शिक्षकहरुले परीक्षा शाखामा तालाबन्दी गरेका छन्।...

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा अनिश्चित

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि परीक्षा प्रभावित भएको छ।...

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा अनिश्चित

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि परीक्षा प्रभावित भएको छ।...

वन विज्ञान अध्ययन संस्थानमा तालाबन्दी

हेटौंडा : हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छ। परीक्षा समयावधि घटाइएको सूचना विद्यार्थीमाझ सम्प्रेषण नगरी परीक्षा सञ्चालन गरिएको भन्दै तालाबन्दी गरिएको हो।उनीहरूले क्याम्पस प्रशासन, परीक्षा नियन्त्रण महाशाखा र डिनको कार्यालयको गैरजिम्मेवार निर्णयविरुद्ध वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसको प्रशासन र शिक्षकका सम्पूर्ण कक्ष तालाबन्दी गरेको जनाइएको छ। परीक्षासम्बन्धी सूचना तत्काल सार्वजनिक गरी परीक्षा तालिका यथावत् रुपमा सार्

परीक्षा केन्द्र परिवर्तन गरेको विरोधमा जुम्ला क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

जुम्लाको जुम्ला बहुमुखी क्याम्पसा अनिश्चितकालिन तालाबन्दी भएको छ। असोज ११ गतेदेखि सञ्चालन हुने एमएड दोस्रो वर्षको परीक्षा केन्द्र जुम्लामै हुनु पर्ने माग राख्दै चार विद्यार्थी संगठनले अनिश्चितकालका लागि तालाबन्दी गरेका...

वैकल्पिक विधिको परीक्षा माग गर्दै तालाबन्दी

२७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा वैकल्पिक विधिबाट गर्नुपर्ने माग गर्दै आएको सीएसआईटी एसोसिएसन अफ नेपालले विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. विनिल अर्यालको कार्यकक्षमा तालाबन्दी गरेको छ । बीएस्सी सीएसआईटी अध्ययनरत विद्यार्थीले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने, कोरोना संक्रमणका कारण गम्भीर अवस्थाका विद्यार्थीलाई अर्को परीक्षा मिति तोकिनुपर्ने माग राखेको महासचिव आशिष गिरीले बताए । […]

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै तालाबन्दी

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले आज तालाबन्दी गरेका छन् । कोरोना भाइरस सङ्क्रमणमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी गरेका हुन् । विश्वविद्यालयका पदाधिकारीसित पटक–पटक गरिएका छलफल सार्थक नभएपछि तालाबन्दी गर्नुपरेको  अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेलले बताए ।

सुप विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै तालाबन्दी

कञ्चनपुर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको मागगर्दै विद्यार्थीले तालाबन्दी गरेका छन्। कोरोना महामारीको संक्रमणका बीच विश्वविद्यालयले जबरजस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी संगठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालय लगायतमा तालाबन्दी गरेका हुन्।विश्वविद्यालयका पदाधिकारीसँग पटकपटक गरिएका छलफल सार्थक नभएपछि तालाबन्दी गर्नु परेको  अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेलले बताए। गजुरेलसहित नेपाल विद्यार्थी संघका बिक्रम बुढा, अखिल