काठमाडौं: प्रतिनिधिसभा विघटनको विरोधमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले मंगलबार काठमाडौंमा वागमती प्रदेशस्तरीय बृहत् शक्ति प्रदर्शन गर्यो। राजधानीका विभिन्न १३ स्थानबाट प्रदेशका १३ जिल्लाबाट आएका कार्यकर्ता सहभागी भए।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्का अध्यक्ष माधव नेपालसहित भृकुटीमण्डपबाट सुरु भएको र्याली पुन: भृकुटीमण्डपमा आएको थियो। विभिन्न…