विवादपछि म्याग्दीमा मतदान रोकियो

मत पत्रलाई लिएर विवाद उत्पन्न भएपछि म्याग्दीको एक मतदान केन्द्रमा मतदान रोकिएको छ ।

सम्बन्धित सामग्री

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि म्याग्दीमा रोकियो मतगणना

पोखरा । म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका […]

हस्ताक्षर नभएका मतपत्र भेटिएपछि म्याग्दीमा गणना रोकियो

म्याग्दीमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको छ । अहिले त्यहाँ मतगणना रोकिएको छ ।

म्याग्दीमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटियाे, मतगणना रोकियो

म्यादी : जिल्लाकाे मालिका गाउँपालिका– ५ देविस्थानमा  मतगणना रोकिएको छ। मतदान अधिकृतको  हस्ताक्षर  बिनाको  मतपत्र फेला परेसँगै मतगणना रोकिएको हो । हस्ताक्षर बिनाका  १०२ मत फेला परेपछि मतगणना स्थगित भएको छ। गठबन्धनले निष्पक्ष छानविन र मतदान अधिकृतलाई कारबाहीकाे माग गरेका छन।

म्याग्दीमा २१ प्रतिशत मत खस्यो, शिखमा मतदान रोकियो

हिमाली जिल्ला म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतदान सुरु भएको साढे पाँच घण्टाको अवधिमा २१ प्रतिशत मत खसेको छ ।

विवादपछि म्याग्दीमा रोकियो मतदान

अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने शिख माध्यामिक विद्यालय मतदान केन्द्रमा विवाद भएपछि पछिल्लो दुई घण्टादेखि मतदान कार्य रोकिएको छ ।

स्थानीयबासीको उजुरी पछि पुल निर्माण रोकियो

म्याग्दीमा निर्माणधिन पक्की पुलमा ठेकेदारले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी गरेपछि पुल निर्माण रोकिएको छ । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ बरंजालाई जोड्ने गरी म्याग्दीखोलामा तिनवर्ष अघि निर्माण थालिएको उक्त पुलको ढलानमा ठेकेदारले लापरबाही गरेको भन्दै स्थानीय केही व्यक्तिले अख्तियारमा उजुरी गरेका हुन ।

म्याग्दीमा न्यायाधीश नहुँदा मुद्दा फैसला रोकियो

जिल्ला अदालत म्याग्दीमा न्यायाधीश नहुँदा विभिन्न मुद्दाको फैसला रोकिएको छ । न्यायाधीश माधवेन्द्रराज रेग्मी चैत ४ मा उच्च अदालत दाङमा सरुवा भएपछि अर्का न्यायाधीश पठाइएको छैन ।