म्यादी : जिल्लाकाे मालिका गाउँपालिका– ५ देविस्थानमा मतगणना रोकिएको छ। मतदान अधिकृतको हस्ताक्षर बिनाको मतपत्र फेला परेसँगै मतगणना रोकिएको हो । हस्ताक्षर बिनाका १०२ मत फेला परेपछि मतगणना स्थगित भएको छ। गठबन्धनले निष्पक्ष छानविन र मतदान अधिकृतलाई कारबाहीकाे माग गरेका छन।