Use App
Read now
(current)
Download
कान्तिपुर
फाल्गुन २०७७
म्याग्दीमा न्यायाधीश नहुँदा मुद्दा फैसला रोकियो
जिल्ला अदालत म्याग्दीमा न्यायाधीश नहुँदा विभिन्न मुद्दाको फैसला रोकिएको छ । न्यायाधीश माधवेन्द्रराज रेग्मी चैत ४ मा उच्च अदालत दाङमा सरुवा भएपछि अर्का न्यायाधीश पठाइएको छैन ।
पूर्ण विवरण