विवादपछि म्याग्दीमा रोकियो मतदान

अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने शिख माध्यामिक विद्यालय मतदान केन्द्रमा विवाद भएपछि पछिल्लो दुई घण्टादेखि मतदान कार्य रोकिएको छ ।

सम्बन्धित सामग्री

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि म्याग्दीमा रोकियो मतगणना

पोखरा । म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेद्वारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका […]

हस्ताक्षर नभएका मतपत्र भेटिएपछि म्याग्दीमा गणना रोकियो

म्याग्दीमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको छ । अहिले त्यहाँ मतगणना रोकिएको छ ।

म्याग्दीमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटियाे, मतगणना रोकियो

म्यादी : जिल्लाकाे मालिका गाउँपालिका– ५ देविस्थानमा  मतगणना रोकिएको छ। मतदान अधिकृतको  हस्ताक्षर  बिनाको  मतपत्र फेला परेसँगै मतगणना रोकिएको हो । हस्ताक्षर बिनाका  १०२ मत फेला परेपछि मतगणना स्थगित भएको छ। गठबन्धनले निष्पक्ष छानविन र मतदान अधिकृतलाई कारबाहीकाे माग गरेका छन।

विवादपछि म्याग्दीमा मतदान रोकियो

मत पत्रलाई लिएर विवाद उत्पन्न भएपछि म्याग्दीको एक मतदान केन्द्रमा मतदान रोकिएको छ ।

म्याग्दीमा २१ प्रतिशत मत खस्यो, शिखमा मतदान रोकियो

हिमाली जिल्ला म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतदान सुरु भएको साढे पाँच घण्टाको अवधिमा २१ प्रतिशत मत खसेको छ ।

स्थानीयबासीको उजुरी पछि पुल निर्माण रोकियो

म्याग्दीमा निर्माणधिन पक्की पुलमा ठेकेदारले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी गरेपछि पुल निर्माण रोकिएको छ । बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिका ३ बरंजालाई जोड्ने गरी म्याग्दीखोलामा तिनवर्ष अघि निर्माण थालिएको उक्त पुलको ढलानमा ठेकेदारले लापरबाही गरेको भन्दै स्थानीय केही व्यक्तिले अख्तियारमा उजुरी गरेका हुन ।

म्याग्दीमा न्यायाधीश नहुँदा मुद्दा फैसला रोकियो

जिल्ला अदालत म्याग्दीमा न्यायाधीश नहुँदा विभिन्न मुद्दाको फैसला रोकिएको छ । न्यायाधीश माधवेन्द्रराज रेग्मी चैत ४ मा उच्च अदालत दाङमा सरुवा भएपछि अर्का न्यायाधीश पठाइएको छैन ।