कमल भुसालको उम्मेदवारी खारेज

बुटवल : रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका डाक्टर कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ।मंलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका डाक्टर भुसालको रिट खारेज गर्ने फैसला गरेको थियो।यसअघि निर्वाचन आयोगले सरकारी छात्रवृत्तिमा एमडी अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डाक्टर भुसालले दिएको उम्मेदवारीे खारेज गरिदिएको

सम्बन्धित सामग्री

डा निकोलस भुसालको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा सदर

निर्वाचन आयोगले योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज गरेको थियो। भुसालविरुद्ध दुई वटा उजुरी परेको थियो।

रुपन्देही २ का निकोलस भुसालको उम्मेदवारी खारेज

सर्वाेच्चले हाम्रो नेपाली पार्टीबाट रुपन्देही २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कमल भुसाल (निकोलस)को उम्मेदवारी खारेज गर्ने जिल्ला अधिकृत कार्यालय रुपन्देहीको निर्णय भने सदर गर्दै उनको रिट खारेज गरेको छ । सरकारी छात्रवृत्ति...

रुपन्देही २ का कमल भुसालको उम्मेदवारी खारेज

बुटवलः रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका डा कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै उम्मेदवारी पनि खारेज भएको हो। मंगलबार श्रेष्ठ र ढुंगानाको संयुक्त…

कमल भुसालको उम्मेदवारी खारेज सर्वोच्चद्वारा सदर

काठमाडौँ – सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका कमल भुसालको उम्मेदवारी खारेजी सदर गरेको छ। उनी सरकारी छात्रवृत्तिमा चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा अध्ययनरत रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। आयोगले उम्मेदवारी खारेज गरेपछि त्यसविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि […]

किन खारेज भयो रुपन्देही २ बाट डा. भुसालको उम्मेदवारी ?

आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेशको निर्वाचनमा रुपन्देही २ बाट उठेका डा. कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेज भएको छ। भुसालको उम्मेदवारीविरुद्ध परेको उजुरीका आधार उनको उम्मेदवारी खारेज भएको निर्वाचन...

रूपन्देहीमा गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

रूपन्देही– निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ । नेकपा (एकीकृत समाजवादी) का गुरुङ गठबन्धनका तर्फबाट प्रतिस्पर्धी थिए । गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा कमल भुसालको उम्मेदवारी पनि खारेज भएको छ । भुसालले आफूलाई स्वतन्त्र उम्मेदवार भने पनि उहाँ दलका […]

डा निकोलस भुसालको उम्मेदवारी खारेज

प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका डा कमल भुसाल (निकोलस)को उम्मेदवार खारेज भएको छ।

रुपन्देहीमा गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

काठमाडौं – निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ। नेकपा (एकीकृत समाजवादीं)का गुरुङ नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग गठबन्धनका तर्फबाट प्रतिस्पर्धी थिए। गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसालको उम्मेदवारी पनि खारेज भएको छ। भुसालले आफूलाई स्वतन्त्र उम्मेदवार भने पनि […]

एकीकृत समाजवादीका गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ । गुरुङ नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग गठबन्धनका तर्फबाट प्रतिस्पर्धी हुनुहुन्थ्यो । गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा कमल भुसालको उम्मेदवारी पनि खारेज भएको छ । भुसालले आफूलाई स्वतन्त्र उम्मेदवार भने …

विष्णु पौडेलविरुद्ध उम्मेदवारी दिएका राजु गुरुङ र कमल भुसालको उम्मेदवारी खारेज

बुटवल : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। त्यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार डा कमल भुसाल (निकोलस) र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको निर्वाचन…