कमल भुसालको उम्मेदवारी खारेज सर्वोच्चद्वारा सदर

काठमाडौँ – सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका कमल भुसालको उम्मेदवारी खारेजी सदर गरेको छ। उनी सरकारी छात्रवृत्तिमा चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा अध्ययनरत रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। आयोगले उम्मेदवारी खारेज गरेपछि त्यसविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि […]

सम्बन्धित सामग्री

रुपन्देही-२ मा गुरुङको उम्मेदवारी खारेज

एकीकृत समाजवादीबाट रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उनको उम्मेदवारी खारेज गर्ने आदेश दिएको हो।...

राजु गुरुङको उम्मेदवारी खारेज

रुपन्देही २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका राजु गुरुङकाे उम्मेदवारी खारेज भएकाे छ ।  मुख्य निर्वाचन अधिकृतले यसअघि उनकाे उम्मेदवारी खारेज गरेकाे थिए ।

रेशमलाल चौधरीको उम्मेदवारी खारेज

काठमाण्डौ – नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले बर्दिया २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । चौधरीविरुद्ध परेको उजुरीका आधारमा उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको हो । चौधरीलाई थरुहट आन्दोलनका क्रममा टीकापुर घटनाको दोषी ठहर्याइ जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालतले पनि त्यो फैसलालाई सदर गरे पछि चौधरी अहिले सजाय काट्दै छन् । चौधरी अहिले ज्यान मार्ने उद्योगमा जेलमा छन् । यस्...

रेशम चौधरीको उम्मेदवारी खारेज

बर्दिया २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्न आवेदन दिएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । क्षेत्र नम्बर २ कै संयुक्त गठबन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादीका सुरेश पन्थको उजुरीमाथि छानबिन गर्दै...

रेशम चौधरीको उम्मेदवारी खारेज

रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।  २०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चौधरीको उम्मेदवारी खारेज भएको हो ।

रेशम चौधरीको उम्मेदवारी खारेज

२५ असोज, काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरीको उम्मेदवारी खारेज हुने निर्णय भएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले अनलाइनखबरलाई जानकारी दिए । चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र […]

एन्फा निर्वाचन : दुई उम्मेदवारी खारेज

अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका दुई जनाको उम्मेदवारी खारेज भएको छ । सदस्य पदका उम्मेदवार शम्भु सिंह ठकुरी र रमेश श्रेष्ठको उम्मेदवारी खारेज भएको छ ।समयभन्दा ढिला भौचर बुझाएका दुई जनाको उम्मेदवारी रद्ध भएको निर्वाचन समितिका सदस्य बद्री भट्टराईले रातोपाटीलाई जानकारी दिए । ‘नागरिकता र मनोनयन फारम बुझाएर जानुभएको उहाँहरुले भौचर समयमै भौचर ल्याउनु भएको छैन रैछ । उम्मेदवारी मनोनयनको ६ देखि १२ गतेसम्म भौचर बुझाएको देखिएन । त्यसैले उहाँहरुको मनो

केराबारीमा एमाले उम्मेदवारको उम्मेदवारी खारेज

मोरङको केरावारी गाउँपालिकामा एमालेका उम्मेदवारको उम्मेदवारी खारेज भएको छ। केराबारी वडा नम्बर १ मा महिला सदस्यमा उम्मेदवारी दिएकी ४७ वर्षीया पवित्रा लिम्बूको उम्मेदवारी खारेज भएको हो।...

बन्दसूचीमा नाम रहेका १५ जनाको उम्मेदवारी खारेज

काठमाडौं, बैशाख १५। विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार रहेका व्यक्ति स्थानीय निर्वाचनमा समेत उम्मेदवार भएपछि निर्वाचन अधिकृतको कार्यालयले ती व्यक्तिको उम्मेदवारी खारेज गरेको […]

बन्दसूचीमा नाम रहेका १५ जनाको उम्मेदवारी खारेज

विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो।प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार रहेका व्यक्ति स्थानीय निर्वाचनमा समेत उम्मेदवार भएपछि निर्वाचन अधिकृतको कार्यालयले ती व्यक्तिको उम्मेदवारी खारेज गरेको हो। उम्मेदवारी खारेज भएपछि मात्रै व्यक्तिले आफू अझै प्रतिनिधि वा प्रदेश सभाको  समानुपातिकतर्फ बन्दसूचीमा उम