डा निकोलस भुसालको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा सदर

निर्वाचन आयोगले योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज गरेको थियो। भुसालविरुद्ध दुई वटा उजुरी परेको थियो।

सम्बन्धित सामग्री

तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए […]

डा. तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । निर्वाचन आयोगले लाभको पदमा बसेर उम्मेदवारी दिएको भन्दै उम्मेदवारी खारेज गरेपछि यसबिरुद्ध सर्वोच्च अदालतमा परेको रीटमा अदालतले डा. कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको हो । नेपाल स्वतन्त्र …

सर्वोच्चद्वारा तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएकाे छ । सर्वोच्चले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा‍‍‍. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हाे । मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम […]

उम्मेदवारी खारेजीको निर्णयविरुद्द डा तोसिमा पुगिन् सर्वोच्च, आज पेशी

उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय गैरकानुनी र नियतवस रहेकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा उल्लेख छ।

उम्मेदवारी खारेजी गर्ने आयोगको निर्णय शंकास्पद : डा तोसिमा कार्की

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा। तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्ने निर्णयप्रति शंकास्पद भएको बताएकी छन्।आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी डा कार्कीले  भनिन्, ‘आयोगले कतै बाहिरी शक्तिको प्रभावमा परि मेरो उम्मेदवारी त खारेज गरेको होइन भन्ने लाग्छ, मेरो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद छ।’कार्कीको नेपाल मेडिकल का

उम्मेदवारी खारेजको निर्णय शंकास्पद : डा. तोसिमा

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय शंकास्पद भएको बताएकी छन् । कार्की ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिइन् । तर उनी बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो […]

रुपन्देही २ मा जनमुक्तिका थापालाई सत्ता गठबन्धनको समर्थन

यसअघि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले सदर गरिदिएको थियो। एकीकृत समाजवादीका गुरुङको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन अयोगले गत असाेज २५ गते उनको नाम खारेज गरिदिएको...

कालोसूचीमा रहेका गुरुङको उम्मेदवारी खारेज

काठमाडौं । सर्वोच्च अदालतले रूपन्देही–२ का उम्मेदवार राजु गुरुङ कालोसूचीमा रहेको भन्दै उम्मेदवारी कायम नहुनेगरी निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्च अदालतको यो आदेशसँगै गुरुङले अब चुनाव लड्न नपाउने भएका छन् । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै उम्मेदवारी नरहनेगरी शुक्रबार आदेश गरेको हो । […]

कालोसूचीमा रहेका गुरुङको उम्मेदवारी खारेज

सर्वोच्च अदालतले रूपन्देही–२ का उम्मेदवार राजु गुरुङ कालोसूचीमा रहेको भन्दै उम्मेदवारी कायम नहुनेगरी निर्वाचन आयोगको निर्णय सदर गरेको छ।...

राजु गुरुङको उम्मेदवारी खारेज तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चेक बाउन्स प्रकरणमा कालो सूचिमा परेको भन्दै निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरीदिएको थियो। गुरुङले आयोगको निर्णय बिरुद्ध उम्मेदवारी कायम गरीपाउ भन्दै सर्वोच्चमा मुद्या दायर गरेका थिए।...