इलाम र पाँचथरबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात :: Pahilopost.com

इलामः इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिका निकासी हुने गरेको छ।  स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिका निकासी गर्दै आएका छन्।  छुर्पी संकलन गरेर ग्रेडिङ गर्ने, मिलाउने र छान्नेलगायतका काम गर्दै आएका सञ्जय

सम्बन्धित सामग्री

इलामको ललिपप अमेरिका निर्यात

इलाम– इलाममा उत्पादित दूधजन्य पदार्थ अमेरिकामा निर्यात हुन थालेको छ । दूधबाट निर्माण हुने छुर्पी कुकुरको आहाराको लागि (डग च्यू) अमेरिकालगायतका देशमा निर्यात हुने गरेको भए पनि पछिल्लो समय ललिपप र बम्बैसनसमेत अमेरिका जान थालेको छ । इलामेली ललिपप उद्योगबाट पछिल्लो समय दूधको कुराउनीबाट निर्माण भएको मिठाइ अमेरिका जान थालेको सञ्चालक शुष्मा राईले जानकारी दिइन् […]

पाल्पामा उत्पादित छुर्पी अमेरिका निर्यात

पाल्पा । पाल्पाको तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने गरेको छ । यहाँ उत्पादित छुर्पी पोखरा, काठमाडौं हुँदै अमेरिका निर्यात हुँदै आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. चन्द्रबहादुर रानाले बताए । अमेरिकामा कुकुरलाई आहाराका रूपमा खुवाउने गरिएकाले यहाँ उत्पादित छुर्पी काठमाडौंमा संकलन गरी अमेरिका पठाउने गरिएको उनको भनाइ छ । पाल्पा पछिल्लो वर्ष दूध र मासुमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादित भैंसीको दूधको खपत सहजरूपमा हुँदै आएको छ । गाईको दूधको माग न्यून हुँदा खपतमा समस्या भएपछि सहकारी तथा निजी डेरी छुर्पी उत्पादनमा आकर्षित भएका हुन् । तानसेन नगरपालिकाको बसपार्कका टीकाराम खरालले उत्पादित दूधले उचित मूल्य नपाएपछि इलाम गएर छुर्पी उत्पादन गर्न सिकेका थिए । स्थानीयस्तरमा उत्पादित गाईको दूध खपत गर्न कृषक खरालले २०७६ सालदेखि तानसेन नगरपालिका–७ काजीपौवा गोरस घर तथा जय किसान डेरी स्थापना गरेका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा चीज तथा छुर्पी उत्पादन गरिँदै आएको छ । उत्पादित दूध सहजरूपमा खपत गर्न जिल्लाका अन्य स्थानमा पनि छुर्पी उत्पादन हुन थालेको छ । ‘छुर्पी खाऊँ, सुर्ती हटाऊँ’ भन्ने अभियानका साथ सञ्चालित उद्योगले अहिले स्वदेशमै आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सृजना गरेको छ । दूधको विविधीकरण गर्न थप जनशक्ति आवश्यक पर्ने भएकाले छुर्पी उद्योगमा २० युवाले रोजगारी पाएका छन् । दूधको नयाँ–नयाँ परिकार उत्पादनसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सृजना भएको छ । जिल्लाको तानसेन र रामपुर नगरपालिकाभित्र सञ्चालित छुर्पी उद्योगबाट तीन हजार किसान लाभान्वित भएका छन् । रासस

छुर्पीको अमेरिका निर्यात ठप्प | Nagarik News - Nepal Republic Media

झन्डै दुई महिनायताको लकडाउनका कारण जिल्लामा उत्पादित करोडौं रुपैयाँको छुर्पी (डग च्यु) निर्यात ठप्प भएको छ । कुकुरको आहारका लागि अमेरिका निर्यात हुने ठूलो परिमाणको छुर्पी बिक्री हुन नसक्दा किसान र व्यवसायी संकटमा परेका छन् । इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायत जिल्लाका डेरी उद्योगमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै थियो । अन्य छुर्पीको आन्तरिक खपत सन्तोषजनक रहेपनि बाहिरी देश निर्यात गरिने छुर्पी उत्पादक र व्यवसायीको मारमा परेको व्यवसाय नै ठप्प भएको छ । बर्सेनि उत्पादन भइनसक्दै विक्री भइसक्ने छुर्पी गत फागुनयता विक्री हुन छाडेको व्यवसायी बताउँछन् । निर्यात रोकिएकोमात्र होइन, अमेरिकाबाट अहिले छुर्पीको माग पनि आएको छैन् । गएका वर्षहरूमा यहाँको उत्पादनभन्दा तेब्बरसम्म माग आउने गरेको थियो ।

मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात

इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिकातर्फ निकासी हुने गरेको छ । स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिकातर्फ निकासी गर्दै आएका छन् ।

इलामबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात

इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिकातर्फ निकासी हुने गरेको छ। स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिकातर्फ निकासी गर्दै आएको छ। छुर्पी संकलन गरेर ग्रेडिङ गर्ने, मिलाउने र छान्नेलगायतका काम गर्दै आएका सञ्जय लिम्बूले इलामका चमैता, एकतप्पा, फुएतप्पा, साँखेजुङ, पुवामझुवा,…

मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात

इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिकातर्फ निकासी हुने गरेको छ। स्थानीय व्यापारी वाङ्देल तामाङले

मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात

इलाम । इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिकातर्फ निकासी हुने गरेको छ । स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा...