इलामको ललिपप अमेरिका निर्यात

इलाम– इलाममा उत्पादित दूधजन्य पदार्थ अमेरिकामा निर्यात हुन थालेको छ । दूधबाट निर्माण हुने छुर्पी कुकुरको आहाराको लागि (डग च्यू) अमेरिकालगायतका देशमा निर्यात हुने गरेको भए पनि पछिल्लो समय ललिपप र बम्बैसनसमेत अमेरिका जान थालेको छ । इलामेली ललिपप उद्योगबाट पछिल्लो समय दूधको कुराउनीबाट निर्माण भएको मिठाइ अमेरिका जान थालेको सञ्चालक शुष्मा राईले जानकारी दिइन् […]