जुम्लाका कांग्रेस नेतासहित विभिन्न पार्टीका १७ जना एमाले प्रवेश, ओलीले गरे स्वागत

जुम्ला । नेपाली कांग्रेस जुम्ला प्रदेशसभा क्षेत्रीय उपसभापतिसहित विभिन्न पार्टीका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेसको जुम्ला प्रदेशसभा (ख) क्षेत्रीय समितिका उपसभापति दानसिंह खत्री, विप्लव नेतृत्वको नेकपा समूहका जिल्ला कमिटी सदस्य कालीप्रसाद जैसीलगायत विभिन्न पार्टीका डेढ दर्जन स्थानीय नेताहरू एमाले प्रवेश गरेका हुन् । उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा अबिर […]

सम्बन्धित सामग्री

नाम्खा र सिमकोट गाउँपालिकाबाट २६ जना एमाले प्रवेश

सिमकोट – चुनावी प्रचारका क्रममा विभिन्न पार्टीका २६ जना अन्य पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन्। एमाले प्रवेश गर्नेहरू नाम्खा र सिमकोट गाउँपालिकाका रहेका छन्। एमाले सचिव तीर्थराज बोहराले नेकपा माओवादी, नेकपा एस, नेपाली कांग्रेस र स्वतन्त्र गरी २६ जना नेकपा एमालेमा प्रवेश गरेको बताए। उनले नाम्खा र सिमकोट गाउँपालिकाको चुनावी प्रचारका क्रममा एमाले प्रवेश […]

भक्तपुरमा गठबन्धनलाई झट्का, ५० जना नेता कार्यकर्ता एमाले प्रवेश

भक्तपुर, कात्तिक ४ । चुनावको संघारमा नेपाली कांग्रेस भक्तपुर र नेकपा (एकीकृत समाजवादी) भक्तपुरलाई अर्को झट्का लागेको छ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा बिहिबार साँझमा आयोजित एक कार्यक्रममा बालकोटकै नेपाली कांग्रेसका नेता चन्द्र कृष्ण श्रेष्ठ सहित ३५ जना युवाहरु एमाले प्रवेश गरेका हुन् । त्यस्तै उक्त कार्यक्रम नेकपा एसका […]

कांग्रेस जिल्ला सभापतिमा पराजित यादव एमाले प्रवेश गर्दै

जनकपुरधाम- नेपाली कांग्रेसको जिल्ला सभापतिमा पराजित सन्तोषकुमार यादव नेकपा एमालेमा प्रवेश गर्न लागेका छन्। धनुषा सभापतिमा पराजित यादव सोमबार नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा प्रवेश गराउने छन्। सभापति देउवाको प्यानलबाट लडेर पराजित भएका यादव कांग्रेसप्रति असन्तुष्टि जनाउँदै एमाले प्रवेश गर्न लागेका हुन्। उनले कार्यकर्ताका लागि पार्टी उपयुक्त […]

विभिन्न राजनीतिक दलहरुमा आवद्व २० जना भन्दा बढी एमाले प्रवेश

काठमाडौं, जेठ २५ । धनुषाको निर्वाचन क्षेत्र नं ३ का विभिन्न राजनीतिक दलहरुमा आवद्व २० जना भन्दा बढी कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य ई भगवान झा को पहलमा नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकिकृत समाजवादी […]

झुक्याएर खादा लगाई एमाले प्रवेश गराएको कांग्रेस गाउँपालिका सहसचिवको आरोप

चौतारा :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका कांग्रेस कमिटीका सहसचिव रविन्द्र पौडेलले आफूलाई एमालेले झुक्याएर पार्टी प्रवेश गराएको आरोप लगाएका छन्। शनिवार काठमाडौंको एक पार्टी प्यालेसमा एमाले नेता कार्याकर्ताले झुक्याएर खादा लगाई पार्टी प्रवेश गराएको हल्ला चलाएको पौडेलको दाबी छ। सहसचिव पौडेलले एक विज्ञप्ति जारी गर्दै आफू कांग्रेसमै रहेको तर्क गरेका छन्।…

कांग्रेस खोटाङका पूर्वकोषाध्यक्ष राई एमालेमा प्रवेश

खोटाङ– चुनावको मुखमा कांग्रेस खोटाङका पूर्वकोषाध्यक्ष जीवन राई एमाले प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिका उपप्रमुखमा उठ्ने शर्तमा कांग्रेस नेता राई एमाले प्रवेश गरेका हुन् । उनलाई शुक्रबार बराहपोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, रमेश पौडेलले पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका […]

कांग्रेसका पूर्वक्षेत्रीय सभापति र माओवादी नेता एमाले प्रवेश

२७ चैत, चितवन । नेपाली कांग्रेस चितवनका पूर्व क्षेत्रीय सभापति मानबहादुर लामा र माओवादी केन्द्रका नेता खेम भट्ट एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय भरतपुरमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । लामा भरतपुर–११ को लामाटोल निवासी हुन् । त्यस्तै माओवादी केन्द्र चितवनका नेता खेम भट्टलाई पनि उपमहासचिव प्रदीप ज्ञवालीले […]

खानिखोलामा कांग्रेस परित्याग गरी एमाले प्रवेश

मोतीराम तिमल्सिना, काभ्रे । नेकपा एमाले भित्रको विवाद सल्टिएको छैन तर जिल्लाका विभिन्न पालिकामा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गराउने क्रम रोकिएको छैन । कोभिड संक्रमणका बीच खानीखोला गाउँपालिकामा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा ७० जना नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । खानिखोला गाउँपालिका वडा नम्वर ६ र ७ […]