कांग्रेसका युवा नेताप्रति ओलीको टिप्पणी, ‘कांग्रेस बुढियो, भर्खर उफ्रिने छन् नी नेताहरु ती पनि बुढै हुन्’

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बुढो भएको र भर्खर उफ्रिने नेताहरुपनि बुढै भएको टिप्पणी गरेका छन्। शनिबार एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेताहरुलाई एमाले प्रवेश गराउँदै अध्यक्ष ओलीले कांग्रेस बुढो भएको र भर्खर उफ्रिने नेताहरुपनि बुढै भएको टिप्पणी गरेका हुन्। उनले भने, ‘कांग्रेस बुढियो। कांग्रेस बुढो पार्टी हो। […]

सम्बन्धित सामग्री

प्रचण्डप्रति ओलीको टिप्पणी : धम्क्याउने बानी अझै गएको रहेनछ !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डमा धम्क्याएर खाने बानी अझै नगएको टिप्पणी गरेका छन् । चितवनमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केही दिन अघि अध्यक्ष प्रचण्डले चितवनमा आएर काँग्रेसका कार्यकर्ताले रेनुलाई भोट नदिए देश दुर्घटनामा पर्छ भनेर धम्क्याएको भन्दै त्यस्तो धम्कीबाट नडराउन आग्रह गरे ।‘अस्ति भर्खर मात्र यहाँ नेताहरु आएर बोलेर जानुभएको छ मैले धेरै भन्नुपर्दैन तपाईहरुले सुन्नुभएको होला ? एउटा नेताले के बोल्नुभएको छ ?’ओलीले प्रश्न गरे । उनले