भक्तपुर, कात्तिक ४ । चुनावको संघारमा नेपाली कांग्रेस भक्तपुर र नेकपा (एकीकृत समाजवादी) भक्तपुरलाई अर्को झट्का लागेको छ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा बिहिबार साँझमा आयोजित एक कार्यक्रममा बालकोटकै नेपाली कांग्रेसका नेता चन्द्र कृष्ण श्रेष्ठ सहित ३५ जना युवाहरु एमाले प्रवेश गरेका हुन् । त्यस्तै उक्त कार्यक्रम नेकपा एसका […]