२८ भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका फवार्ड मार्टिन ब्रेथवेट चोटको कारण चार महिना मैदान बाहिर रहने भएका छन् । गेटाफेसँग भएको खेलको क्रममा उनी घाइते भएका थिए । आइतबार गरिएको मेडिकल चेकजाँचका क्रममा उनको घुँडामा चोट लागेको देखिएको हो । अब बार्सिलोनाले उनको उपचार कसरी गर्ने भन्ने कुराको निर्णय गर्नेछ, यद्यपि अपरेसन नगरी उपचार […]