लिभरपुलका फरवार्ड तीन महिना मैदान बाहिर

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका कोलम्वियन फरवार्ड लुइस डियाज कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटको कारण उनी डिसेम्बरसम्म अर्थात कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका हुन् । प्रिमियर लिग अन्तर्गत आइतबार राति आर्सनलसँग ३–२ ले पराजित भएको खेलमा डियाजले चोट बोकेका थिए । २५ वर्षीय डियाजको सोमबार घुँडाको स्क्यान […]

सम्बन्धित सामग्री

चेल्सीले फ्रान्सेली फरवार्ड भित्र्यायो

एजेन्सी – फ्रान्सेली फरवार्ड क्रिस्टोफर एनकुन्कु इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । चेल्सीले एनकुन्कुलाई जर्मन क्लब आरबी लाइप्जिगबाट ५२ मिलियन पाउण्डमा ६ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । उनको सम्झौता १ जुलाईबाट शुरु हुनेछ । फ्रान्सबाट १० क्याप जितेका एनकुन्कु नयाँ प्रशिक्षक मौरिसियो पोचेटिनोको पहिलो अनुबन्ध हो । २५ वर्षीय एनकुन्कुले गत […] The post चेल्सीले फ्रान्सेली फरवार्ड भित्र्यायो first appeared on Hamro Khelkud.

स्पेनिस फरवार्ड जोसेलु रियलमा अनुबन्धित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस भेट्रान फरवार्ड जोसेलुलाई क्लबमा अनुबन्ध गरेका छन् । स्पेनिस क्लब रियलले जोसेलुलाई क्याटलान क्लब इस्पान्योलबाट लोनमा एक सिजनको लागि क्लबमा अनुबन्ध गरेको हो । स्थायी रुपमा सम्झौता गर्ने विकल्प पनि छ । टोलीका महत्वपूर्ण फरवार्ड तथा कप्तान करिम बेन्जेमाले रियल छाड्दै साउदी अरेबियाको अल इतिहादमा पुगेपछि क्लब नयाँ फरवार्डको खोजीमा […] The post स्पेनिस फरवार्ड जोसेलु रियलमा अनुबन्धित first appeared on Hamro Khelkud.

फरवार्ड विमलकाे मछिन्द्रमा सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मछिन्द्रले शुक्रबार फरवार्ड विमलले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ । विमलले थप एक सिजनका लागि मछिन्द्रसँग सम्झौता थप गरेको क्लबले जनाएको छ । उनी पछिल्लो दुई सिजन यता मछिन्द्रमै छ । उनले गत […]

फ्रान्सका फरवार्ड विश्वकपबाट बाहिर

एजेन्सी – याे सिजन उच्च लयमा रहेका प्रभावशाली फरवार्ड क्रिस्टोफर एनकुन्कु फ्रान्सको विश्वकप टोलीबाट बाहिरिएका छन् । प्रशिक्षण दौरान खुट्टामा चोट लागेपछि उनी विश्वकपबाट बाहिर रहने भएका हुन् । २५ वर्षीया एनकुन्कु यो सिजन जर्मन बुन्डेसलिगा क्लब आरबी लाइप्जिगका शीर्ष गोलकर्ता हुन् । यो सिजन बुन्डेसलिगाको १५ खेलमा १२ गोल गरेका छन् । मंगलबार प्रशिक्षण […]

जर्मनीका फरवार्ड वेर्नेरले विश्वकप गुमाउने

एंकल चोटको कारण फरवार्ड २६ वर्षीय वेर्नेरले विश्वकप गुमाउने भएका हुन्। उनले च्याम्पियन्स लिग अन्तर्गत शाख्तर डोनेक्ट्सविरुद्धको खेलमा चोट बोकेका थिए।...

स्वीडिस फरवार्ड न्यूक्यासलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब न्यूक्यासल युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडका स्वीडिस फरवार्ड एलेक्साण्डर इसाकलाई क्लबको कीर्तिमानी मुल्यमा अनुबन्ध गरेको छ । २२ वर्षीय युवा फरवार्ड इसाकलाई न्यूक्यासलले ६० मिलियन पाउन्डमा लामो समयसम्मको लागि क्लबमा आबद्ध गर्न सफल भएको हो । योसँगै उनी क्लबको सबैभन्दा महँगा खेलाडी बनेका छन् । न्युक्यासलको सन् २०१९ मा जर्मन क्लब […]

फरवार्ड माइक्रोफाइनान्सको सीईओमा राजवंशी

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामदयाल राजवंशी नियुक्त भएका छन् ।फरवार्ड सञ्चालक समितिको १२५ औं बैठकले आरएमडिसी लघुवित्त वित्तीय संस्थाका पूर्व डेपुटी सीईओ राजवंशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।संस्थाकी अध्यक्ष भगवती चौधरीका अनुसार संस्थाको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो […]

म्यानचेस्टर सिटीका फरवार्ड चेल्सी जाने

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका इंग्लिस फरवार्ड रहिम स्टर्लिङ अर्काे प्रिमियर लिग चेल्सीमा जाने पक्का भएको छ । सिटीका २७ वर्षीय फरवार्ड रहिमले चेल्सीसँग व्यक्तिगत सम्झौता गरिसकेको र क्लबले केही दिनमा आधिकारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ । रहिमलाई अनुबन्ध गर्न चेल्सीसँगै युरोपका ठुला बार्सिलोना, रियल म्याड्रिड र बायर्न म्युनिख लगायतका क्लबले चासो […]

फरवार्ड नवयुग पनि अनसोल्ड

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठ एनएसएलमा अनसोल्ड भएका छन् । गत सिजन पोखरा थन्डर्सबाट एनएसएल खेलेका नवयुथलाई एउटा कुनै पनि टोलीले खरिदका लागि इच्छा देखाएनन् । नवयुग चोटमुक्त भइसकेका छैनन् । चोटका कारण उनले यसपटकको सहिद स्मारक ए डिभिजन लिग गुमाएका थिए । थ्री स्टार क्लबका कप्तान विक्रम लामा एनएसएलमा […]

इङ्ल्यान्डका फरवार्ड केन घाइते

काठमाडौं। टोटेनह्यामका फरवार्ड ह्यारी केन घाइते भएका छन्। गएराति गुडिसन पार्कमा एभर्टनविरुद्ध दुई गोल गरेको केन खेलको अन्तिम समयमा घाइते भएका हुन्। केनको कुर्कुच्चामा चोट लागेको हो। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले केनको चोट कति गम्भिर हो भनेर अहिल्यैं भन्न नसकिने बताए। अन्तिम समयमा पाएको कर्नरमा हेड गर्नेबेला इङ्ल्यान्डका फरवार्ड केन घाइते भएका थिए।