हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल एक महिना बन्द गर्न सिफारिस गरिएको छ । शनिबार जिल्लास्थित सरोकारवाला व्यक्तिहरूले स्थलगत अनुगमन गरेपछि विमानस्थल बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरण काठमाडौंलाई सिफारिस गर्ने...
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका कोलम्वियन फरवार्ड लुइस डियाज कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटको कारण उनी डिसेम्बरसम्म अर्थात कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका हुन् । प्रिमियर लिग अन्तर्गत आइतबार राति आर्सनलसँग ३–२ ले पराजित भएको खेलमा डियाजले चोट बोकेका थिए । २५ वर्षीय डियाजको सोमबार घुँडाको स्क्यान […]
बैतडी : सुदूरपश्चिम प्रदेशमा आजदेखि साउनको महिना बत्ती बाल्ने महिनाका रूपमा मनाइँदै छ। यो महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ। साउने संक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रूपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको पण्डित दयाकृष्ण पन्तले बताए।साउनको महिना देवीदेवता वैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यो महिनालाई कालो महिना भन्ने गरिएको हो। पण्डित पन्तले भने, ‘साउनको महिना सबैतिर हरियाली हुने भएकाल
६ वटा ऋतु, सात दिनको हप्ता, १२ महिनाको वर्ष हुन्छ भनी पुर्खाले बताए। यही भूमिमा प्रचलित नवग्रह, तिथि, महिना, बार, संवत्हरु विज्ञान र जीवनसँग मिल्थे। वि. सं. विदेशीबाट आयात गरिरएको होइन, तात्कालिक विद्वान्ले खगोल, भूगोल, प्रकृति र मानवजीवनलाई संयोजन गरी निर्माण गरेको संवत् हो । वैशाख पहिलो महिना हो । वैशाखलाई मेष महिना भनिन्छ जसको […]
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको महाधिवेशन सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि महाधिवेशनमा जुटेको छ । यो वर्षको मंसिर महिना नेपालका प्रमुख राजनीतिक दलहरूका निम्ति महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको महिना परिणत भएको छ । प्रमुख सत्ताधारी नेपाली काँग्रेस वडा र क्षेत्रीय अधिवेशनहरु सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको छनौट र जिल्ला अधिवेशनहरुलाई पूर्णता प्रदान गर्नमा लागेको देखिन्छ ।सांगठनिक निर्वाचनहरु समयमै सम्पन्न भइरहेका कारण निर्धारित मितिमा पार्टीको महाधिवेशन सफलतापूर्वक सम्पन्न हु
एजेन्सी– सर्जियो अग्युरो तीन महिना मैदान बाहिर रहने भएका छन् । बार्सिलोनाले यसको पुष्टि गर्दै क्लबका फरवार्डले तीन महिना फुटबल नखेल्ने बताएको छ । शनिबार आल्भेसविरुद्धको खेलमा उनको छातीमा समस्या देखिएको थियो । म्यानचेस्टर सिटीका पूर्व फरवार्डको मुटु सहित विभिन्न परिक्षण गरिएको थियो । उनलाई उपचारका लागि राखिएको छ । र उनको स्वास्थ्यमा नजर राखिने […]
गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप भएको छ । शनिबार भएको एनआरएनएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।छ महिनाभित्र एनआरएनएको अधिवेशन गर्नेगरी कार्यकाल थप गरिएको संघले जनाएको छ । विधान अनुसार कार्यसमितिको कार्यकाल एक पटकका लागि मात्रै छ महिना अवधि थप्न सकिने […]
गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यकाल ६ महिना थप गरिएको छ। एनआरएनएको शनिबार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो।
एनआरएनएको यथाशीघ्र छ महिनाभित्र अधिवेशन...
एजेन्सी । बंगलादेशमा पछिल्लो समयमा कोरोना भााइरसको प्रकोप बढ्दै गएपछि यहाँ जारी रहेको लकडाउन पनि थप एक महिना लम्ब्याइएको बताइएको छ । बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि यहाँ जारी रहेको लकडाउनलाई थप एक महिना लम्ब्याइएको बुधबार जानकारी दिएको छ ।सो लकडाउन बुधबार रातिदेखि थपिएको छ र आगामी महिना जुलाइको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको बताइएको छ । त्यस अवधिका लागि सार्वजनिक यातायातका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरु सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ ।सरकारी कार्यालय तथा बै
काठमाडौँ । सरकारले आयोडिनयुक्त नुनको प्रबद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले माघ १९ देखि एक महिनासम्म आयोडिन महिनाको रुपमा मनाउन लागेको छ । आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धी जनचेतना जगाउने उद्देश्य अनुरुप साल्ट ट्रेडिङ कर्पोरेसनले सन् २०२१ फेब्रुअरी महिनालाई ‘आयोडिन महिना’ मनाउन लागेको हो । साल्ट ट्रेडिङ कर्पोरेसनका विभाग प्रमुख ब्रजेश कुमार झाले सरकारको […]
The post फेब्रुअरी ‘आयोडिन महिना’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.