सुर्खेत : कर्णाली प्रदेशमा बुधवार ८८ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा ८६ जनामा संक्रमण पुष्टि भयो। बिहीवार पनि एक सय ६ जनाको नमुना परीक्षण गरिएकोमा ८७ जनामा संक्रमण भेटियो। शुक्रवार १५६ जनाको परीक्षण गरिएकोमा १२६ जनामा देखियो कोरोना संक्रमण। त्यसैगरी आइतवार परीक्षण गरिएका ८९ जनामध्ये ७० जनामा संक्रमण पुष्टि भयो।…