सिरहा– एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः शुरु भएको छ । पीसीआर परीक्षण पुनः शुरु गरिएको अस्पतालका पीसीआर परियोजनाका प्रमुख प्रकाशकुमार यादवले जानकारी दिए । उनका अनुसार प्रदेश नं. २ सरकारबाट अर्को पीसीआर मेसिन पठाएपछि यहाँ पुनः परीक्षण शुरु गरिएको छ। यसअघि परीक्षणका लागि नमूना राख्दा रिपोर्ट नेगेटिभ […]
झापा : मेची अञ्चल अस्पताल भद्रपुरमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पतालमा पीसीआर किट ९रिएजेन्ट० को अभाव भएसँगै आज (शनिबार) देखि पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए।दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै मेची अस्पतालमा पीसीआर परीक्षण गराउन आउनेको सङ्ख्या ह्वातै बढेको थियो। दैनिक २०० जना बढी मानिसहरू कोरोना संक्रमण भए/नभएको परीक्षण गराउन आउने गरेका थिए।‘पीसीआर परीक्षण गराउने आउन
काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण रोकिएको छ। अस्पतालले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण रोकिएको जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पीसीआर परीक्षणका लागि बाहिरबाट आउने ‘एक्सपान्सन किट’ अभाव भएकाले तत्काललाई परीक्षण बन्द गरिएको बताए। निषेधाज्ञाका कारण बाहिरबाट सामाग्री आउन नसकेको भन्दै उनले केहीदिनमा आउने बताए।
काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण रोकिएको छ। अस्पतालले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण रोकिएको जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पीसीआर परीक्षणका लागि बाहिरबाट आउने ‘एक्सपान्सन किट’ अभाव भएकाले तत्काललाई परीक्षण बन्द गरिएको बताए। निषेधाज्ञाका कारण बाहिरबाट सामाग्री आउन नसकेको भन्दै उनले केहीदिनमा आउने बताए।
काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुको कोभिड १९ पीसीआर परीक्षण सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिद्वारा वैशाख २७ का लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएको थियो।
बैठकमा उपस्थित हुने सांसदहरुको आज र भोलि गरि पीसीआर परीक्षण गरिने संसद सचिवालयले जनाएको छ।
संसदका साथै संसद सचिवालयका कर्मचारी, मर्यादापालक,…
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले १ हजार ५ सय रूपैयाँमै पीसीआर परीक्षण गर्न थालेको छ । कोरोना संक्रमण पुनः बढ्न थालेका बेला नोबेलले पीसीआर परीक्षण शुल्क घटाएको हो ।
सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै नोबेलले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि नोबेलले २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएको थियो । कोरोना संक्रमण पुनः बढ्न थालेकाले कोरोना नियन्त्रणमा सहयोग पुर्याउन पीसीआर परीक्षण शुल्क घटाइएको नोबेल अस्पतालका सञ्चालक...
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नोबेलले शुक्रबार सूचना जारी गरेर दुवै निर्वाचन क्षेत्रका सर्वसाधरणलाई बैशाख मसान्तसम्म सहुलियत दरमा पीसीआर परीक्षण गर्ने जनाएको छ ।
दुवै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पथरीशनिशचरे, कानेपोखरी, बेलवारी, सुन्दरहरैंचा, बुढिगंगा र विराटनगरका ४५ वटा वडाका बासिन्दालाई ७५० रुपैयाँमै स्वाब संकलनसहित पीसीआर परीक्षण गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जा...
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ५ सय रूपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेका बेला केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो ।सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेकोभन्दा पाँच सय रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि केएमसीले १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गर्दै आएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेकाले संकटको