सिरहा– एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः शुरु भएको छ । पीसीआर परीक्षण पुनः शुरु गरिएको अस्पतालका पीसीआर परियोजनाका प्रमुख प्रकाशकुमार यादवले जानकारी दिए । उनका अनुसार प्रदेश नं. २ सरकारबाट अर्को पीसीआर मेसिन पठाएपछि यहाँ पुनः परीक्षण शुरु गरिएको छ। यसअघि परीक्षणका लागि नमूना राख्दा रिपोर्ट नेगेटिभ […]