कांग्रेस नेता गिरीको पार्थिव शरीर सातदोबाटो हुँदै आर्यघाट लैजाने

काठमाडौँ- नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी  कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित पशुपति लाने तयारी भएको छ । शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ । आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष […]

सम्बन्धित सामग्री

भक्तराजकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार बिहान प्रज्ञा परिसरमा राखिने

वरिष्ठ गायक तथा संगीतकार  भक्तराज आचार्यको पार्थिव शरीर मंगलबार बिहान ९ बजे संगित तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएकाे छ ।

आजै जोशीको पार्थिव शरीर किष्ट मेडिकललाई प्रदान गरिने

काठमाडौं, ३० असोज । आइतबार उपचारको क्रममा निधन भएका संस्कृतिविद सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने भएको छ । उनकै इच्छाअनुसार अन्तिम श्रद्धाञ्जलीको लागि जोशीको शरीर अस्पताललाई हस्तान्तरण गरिन लागिएको हो । आज निधन भएका जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गर्ने भएको छ । जोशीको शव ललितपुर […]

सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो

काठमाडौं।सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपलिका परिसरमा राखिएको छ।सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली दिन ललितपुर महानगरको सेवा बन्द गरिएको छ।प्रदेश–१ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु भएको छ।लमजुङमा मात्रै निर्वाचनमा दुई हजार सुरक्षाकर्मी खटिने भएका छन्।युक्रेनलाई दिँदै आएको निःशुल्क इन्टरनेट सेवा नरोक्ने एलन मस्कले घोषणा गरेका छन्।

जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका पुर्याइयो

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकाको कार्यालयमा पुर्याइएको छ । जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शव यात्रा गर्दै महानगरपालिका पुर्याइएको हो । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालले १२ बजेदेखि ४ बजेसम्म महानगरपालिकाको कार्यालयमा शव राख्ने निर्णय गरेको हो । शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अध्ययनका […]

शताब्दी पुरुष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिलाई किष्टमा

काठमाडौँ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको छ। सो अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि अस्पतालको तर्फबाट गरिने प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा भएपछि करिब १२ बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिने अस्पतालले जनाएको छ। उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी […]

जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका लैजाने तयारी गरिदै

काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा लैजानै तयारी भइरहेको छ । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले १२ बजेदेखि ४ बजेसम्म महानगरपालिकाको कार्यालयमा शव राख्ने निर्णय गरेको हो । शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने […]

शताब्दी पुरुष जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने

काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भएको छ । पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किष्ट मेडिकल कलेजले जनाएको  छ । उहाँको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेजमै राख्ने तयारी छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । अहिले जोशीको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । यस्तै, दिउँसो साढे १२ बजेदेखि दिउँसो ४ बजेसम्म ललितपुर महानगरपालिका परिसर पुल्चोकमा अन्तिम श्रद्धाञ्जलीक...

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि महानगरमा राखी पुन:अस्पताललाई नै बुझाइने

काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पताल परिषरमै राखिने भएको छ। उनको १०३ वर्षको उमेरमा उपचारको क्रममा आइतबार बिहान किस्ट अस्पतालमा निधन भएको हो। मरणोपरान्त आफ्नो शरीर दानको घोषणा गरेका जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पतालकै परिषरमा राखिने र त्यसपछि अस्पताललाई नै बुझाइने पारिवारिक स्रोतले जानकारी दिएको हो। दुई वर्ष पहिले […]

दिवंगत नेता गिरिको पार्थिव शरीर सातदोबाटो हुँदै आर्यघाट लैजाने

काठमाडाैँ- नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शवयात्रासहित पशुपति लाने तयारी भएको छ। शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ। आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनेछन्। […]

गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काँग्रेस पार्टी कार्यालयमा राखिने

दिवंगत काँग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीर आइतबार बिहान ११ः ३० देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । शनिबार काँग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शोक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म गिरिको पार्थिव नेपाल मेडिसिटी अस्पताल ललितपुरको शिवालयमा श्रद्धाञ्जलीका लागि राखिने विज्ञप्तिमा जनाइएको छ । पार्टी केन्द्रीय कार्यालय श्रद्धाञ्जली दिएपश्चात गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपत