काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पताल परिषरमै राखिने भएको छ। उनको १०३ वर्षको उमेरमा उपचारको क्रममा आइतबार बिहान किस्ट अस्पतालमा निधन भएको हो। मरणोपरान्त आफ्नो शरीर दानको घोषणा गरेका जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पतालकै परिषरमा राखिने र त्यसपछि अस्पताललाई नै बुझाइने पारिवारिक स्रोतले जानकारी दिएको हो। दुई वर्ष पहिले […]