काठमाडौं, ३० असोज । आइतबार उपचारको क्रममा निधन भएका संस्कृतिविद सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने भएको छ । उनकै इच्छाअनुसार अन्तिम श्रद्धाञ्जलीको लागि जोशीको शरीर अस्पताललाई हस्तान्तरण गरिन लागिएको हो । आज निधन भएका जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गर्ने भएको छ । जोशीको शव ललितपुर […]