भक्तराजकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार बिहान प्रज्ञा परिसरमा राखिने

वरिष्ठ गायक तथा संगीतकार  भक्तराज आचार्यको पार्थिव शरीर मंगलबार बिहान ९ बजे संगित तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएकाे छ ।

सम्बन्धित सामग्री

आइतबार धरानबाट फर्किएका नेम्वाङले ओलीलाई फोनमा भनेका थिए, ‘मंगलबार भेटौं’

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भेट्ने वाचा अधुरै भएको बताएका छन् । आज (मंगलबार) उनको निधन भएको छ । गत शनिबार धरान गएका नेम्वाङ आईतबार फर्किएका थिए । आईतबार उनले फोन गरेर मंगलबार भेटौं भनेको ओलीले सम्झना गरेका छन् । उनले मंगलबार पार्थिव पार्थिव शरीर हेरेर […]

पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौँ समर्थक सडकमा (फोटो)

हजारौँ ब्राजिलियनहरुले फुटबलका महान् खेलाडी पेलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि पेलेको पार्थिव शरीर उनको पूर्व क्लब सान्तोसको साउ पाउलोस्थित उर्बानो काल्डिएयरा स्टेडियममा राखिएको थियो । मैदानबाहिर उनका समर्थकहरूको लामो लाइन देखिएको

आमाको पार्थिव शरीर बोकेर हिडें नरेन्द्र मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबा मोदीको आज विहान १०० वर्षको उमेरमा निधन भएको छ । हिराबाको अहमदाबादको युएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा आज बिहान ३ः३० बजे निधन भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मंगलबार राति अस्पताल भर्ना गरिएको थियो । आफ्नी आमाको अन्त्येष्टिमा सहभागी हुन् प्रधानमन्त्री मोदी बिहान […]

गुरुङको सम्मानसहित अन्त्येष्टि

उनको शव मंगलबार नेपाल ल्याइपुर्‍याइएको थियो। त्यसपछि बुधबार बिहान उनको सम्मानमा सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा पार्थिव शरीर राखेर ‘श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण कार्यक्रम’ गरिएको थियो। सो कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्म...

उद्योगी राधेश्याम सराफको निधन

काठमाडौँ – वरिष्ठ समाजसेवी, उद्योगी एवं व्यवसायी राधेश्याम सराफको उपचारको क्रममा मंगलबार निधन भएको छ। भारतको नयाँ दिल्लीमा उपचारको क्रममा मंगलबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ९२ वर्षको उमेरमा निधन भएका सराफको पार्थिव शरीर बुधबार नेपाल ल्याई अन्तिम दाहसंस्कार गरिने भएको छ। बुधबार बिहान ११ः०० बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ। मोर्डन इन्डियन […]

...अनि पाँच छोरीले बुवाको पार्थिव शरीर बोकेर घाट पुगे

जनकपुरधाम : बुवाको निधनपछि पार्थिव शरीर बोकेर पाँच छोरीले दाहसंस्कारका स्थल पुर्‍याएका छन्। मंगलबार धनुषाको सबैला नगरपालिका-२ का रामनारायण यादवको निधन भयो। उनी नेपाली कांग्रेसका क्रियाशिल सदस्यसमेत थिए। उनको निधनपछि पार्थिव शरीर पाँच छोरीले काँधमा बोकेर दाहसंस्कार गर्न खोलासम्म पुर्‍याएका हुन्। छोरीले बुवा...

नगर प्रमुख सुब्बाको पार्थिव शरीर गृहनगर ल्याइयो, धरान उपमहानगर शोकमा

सुनसरी : मंगलबार दिउँसो काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएका धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको पार्थिव शरीर गृहनगर धरान ल्याइएको छ। सुब्बाको पार्थिव शरीर मंगलबार साँझ हेलिकोप्टरमार्फत धरान ल्याइएको हो। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र हेलिकोप्टर ल्याण्ड गरी प्रतिष्ठानकै मर्चरीमा उनको श...

डाक्टर उपेन्द्र देवकोटाको अन्त्येष्टि अाज

काठमाडाैं - वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । ६५ बर्षको उमेरमा सोमबार काठमाडौको बाँसबारीमा रहेको न्युरो अस्पतालमा निधन भएका देवकोटाको मंगलबार  पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको अस्पतालले जनाएको छ । उहाँको पार्थिव शरीर मंगलबार १ बजेसम्म श्रद्धा...

श्रीदेवीको पार्थिव शरीर दुबईबाट मुम्बई ल्याइयाे, अन्तिम संस्कार ३ः४५ बजे

बलिउड अभिनेत्री श्रीदेवीको पार्थिव शरीर युएईको दुबईबाट भारतको मुम्बई ल्याइएको छ । श्रीदेवीको पार्थिव शरीर मंगलबार राति ९ः३० बजे दुबईबाट मुम्बई ल्याइएको हो ।   श्रीदेवीकाे...