विभिन्न साना तीन दलबीच चुनावी एकता घोषणा, साझा चिन्ह लाटोकोसेरो

काठमाडौं, १३ असोज । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरेर विभिन्न साना तीन दलबीच चुनावी सहकार्यको घोषणा भएको छ । यसरी सहकार्य गर्नेमा नेशनलिस्ट पिपल्स पार्टी, एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक पार्टी र राष्ट्रिय यथार्थवादी पार्टी रहेका छन् । स्वतन्त्र वैकल्पिक एकता अभियानको पहल र नेश्नलिस्ट पिपल्स पार्टीको सहकार्यमा लाटोकोसेरो चुनावी अभियान […]

सम्बन्धित सामग्री

लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकता घोषणा

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एक कार्यक्रमका बीच एकता घोषणा भएको हो । राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्वीकार गरेको छ । लिम्बुवान आन्दोलन, सरकारसँग गरेको पाँच बुँदे सहमति, घाइते, अपाङ्ग र लिम्बुवान सहिदहरुलाई लोसपाले नेपालले स्वामित्व ग्रहण गर्ने सहमति भएको छ ।जिल्ला प्रदेशदेखि केन्द्रसम्मका राष्ट्रिय एकता पार्टी, नेपालका सबै संगठनहरुलाई लोसपा नेपा

लोसपा नेपाल र लोक दलबीच एकता घोषणा (तस्बिरहरु)

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र लोक दलबीच एकता भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रही मधेस तथा समग्र देश र जनताको अधिकार प्राप्तिको संघर्षलाई अझ उचाइमा पुर्याउन दुई पार्टीहरूबीच एकता घोषणा गरिएको दुवै दलले घोषणा गरेका छन् ।आइतबार लोसपा नेपालको काठमाडौंस्थित कार्यालयमा एकता घोषणा गरिएको हो । एकताले एकीकरणले समग्र देशभित्र रहेका उपेक्षित, पिडित, पिछडा वर्ग लगायत सम्पूर्ण मधेसी तथा अधिकारबाट बञ्चित नागरिकहरुको आवाजलाई अझ बढी मुखरित गर्ने दुवै दलले दावी गरेका छन् । उनीहरुबीच भए

भोलि लोसपा र लोक दलको एकता घोषणा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबिच पार्टी एकता हुने भएको छ । कौशल सिंह नेतृत्वको लोक दल, लोसपामा समाहित हुन सहमत भएको हो । भोलि आइतबार एकता घोषणा कार्यक्रम राखिएको छ । लोसपा नेताहरूका अनुसार पार्टी एकतापछि सिंहलाई कार्यकारिणी समितिमा ल्याउने सहमति भएको छ ।

लोसपा र लोक दलको एकता घोषणा भोलि

११ असार, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकता हुने भएको छ । कौशल सिंह नेतृत्वको लोक दल, लोसपामा समाहित हुन सहमत भएको हो । भोलि आइतबार एकता घोषणा कार्यक्रम राखिएको छ । लोसपा नेताहरुका अनुसार पार्टी एकतापछि सिंहलाई कार्यकारिणी समितिमा ल्याउने सहमति भएको छ ।

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता घोषणा

एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एस) सँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)ले मंगलबार एकता घोषणा गरेका हुन्।...

माओवादी केन्द्र र  नेकपा मसालबीच एकता घोषणा (विज्ञप्तिसहित)

नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच विभिन्न चरणमा भएका छलफल र सम्वादपछि उक्त एकता भएको प्

विवेकशील साझाले दुई पार्टीसँगको एकता घोषणा भोलि गर्दै

काठमाडौँ – विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच शनिबार पार्टी एकता घोषणा हुने भएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार वैकल्पिक शक्ति निर्माण गर्न तीन पार्टीबीच एकता घोषणा हुन लागेको हो । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा, कर्णबहादुर शाही संयोजक रहेको सिटिजन्स र एसपी शाह सारथी अध्यक्ष रहेको […]

आज एमाले एकता घोषणा हुने

काठमाडौं, असार २७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल सदस्यले आज आइतबार एकता घोषणा हुने बताएका छन् । सिंहदरबारमा शनिबार लामो छलफलमा बसेका कार्यदल सदस्यले प्रायः सबै विषयमा सहमति भइसकेकाले आजै अन्तिम रूप दिइने बताएका हुन् । एमाले सचिव तथा कार्यदल सदस्य गोकर्ण विष्ट कार्यदलले प्रायः विषयमा सहमति जुटाइसकेकाले आज एकता […]

जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच एकता घोषणा

जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा कार्यक्रम गरी एकताको घोषणा गरिएको हो ।  कार्यक्रममा नेताहरुले नेपालमा...

जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच एकता घोषणा

जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम आयोजना गरी दुई पार्टीबीच एकता घोषणा भएको हो