विवेकशील साझाले दुई पार्टीसँगको एकता घोषणा भोलि गर्दै

काठमाडौँ – विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच शनिबार पार्टी एकता घोषणा हुने भएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार वैकल्पिक शक्ति निर्माण गर्न तीन पार्टीबीच एकता घोषणा हुन लागेको हो । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा, कर्णबहादुर शाही संयोजक रहेको सिटिजन्स र एसपी शाह सारथी अध्यक्ष रहेको […]

सम्बन्धित सामग्री

रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष, वरियताबारे अलमल

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को वरिष्ठ उपाध्यक्षमा हुने भएका छन्। नेता मिश्रले वरिष्ठ उपाध्यक्षमा सहमति बनाइसकेपछि भोलि पार्टी प्रवेश कार्यक्रम राखिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।  राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहबीच बुधबार काठमाडौंमा एकता घोषणा समारोह हुने उनले बताए। उनले भने, ‘उहाँलाई राप्रपाको वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ। वरियताबारे अहिले नै टुंगो लागेको छैन। हा

रवीन्द्र मिश्र भाेलि राप्रपा प्रवेश गर्ने

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा मिसिने भएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछि वरियता दिने निश्चित भएपछि उनी राप्रपा प्रवेश गर्न लागेका हुन्। राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहबीच बुधबार काठमाडौंमा एकता घोषणा समारोह हुने प्रवक्ता मोहन श्रेष्ठले बताए। उनका अनुसार घोषणा सभा राष्ट्रिय सभागृहमा भोलि दिउँसो १२ः३० बजे हुनेछ।  गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि अध्यक्षबाट

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्ष समूहबीच भोलि एकता हुने

विवेकशील साझा पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच एकता हुने भएको छ । राप्रपा र रवीन्द्र मिश्र समूहबीच भोलि बुधबार काठमाडौँमा एकता घोषणा सभा हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

भोलि लोसपा र लोक दलको एकता घोषणा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबिच पार्टी एकता हुने भएको छ । कौशल सिंह नेतृत्वको लोक दल, लोसपामा समाहित हुन सहमत भएको हो । भोलि आइतबार एकता घोषणा कार्यक्रम राखिएको छ । लोसपा नेताहरूका अनुसार पार्टी एकतापछि सिंहलाई कार्यकारिणी समितिमा ल्याउने सहमति भएको छ ।

लोसपा र लोक दलको एकता घोषणा भोलि

११ असार, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकता हुने भएको छ । कौशल सिंह नेतृत्वको लोक दल, लोसपामा समाहित हुन सहमत भएको हो । भोलि आइतबार एकता घोषणा कार्यक्रम राखिएको छ । लोसपा नेताहरुका अनुसार पार्टी एकतापछि सिंहलाई कार्यकारिणी समितिमा ल्याउने सहमति भएको छ ।

विवेकशील साझाले जनता दरबार र सिटिजन्स डिस्कसन फोरमसँग एकता गर्दै

काठमाडौँ । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच पार्टी एकता घोषणा हुने भएको छ। भोलि शनिबार दिउँसो १ बजे जाउलाखेलमा पार्टी एकता घोषणा हुन लागेको हो।

शनिवारको वार्ताले पनि लगाएन एमाले विवादको टुंगो, भोलि एमाले एकता घोषणा हुने दाबी

काठमाडौं : नेकपा (एमाले)को शनिवारको वार्ता पनि सहमतिमा पुग्न सकेन। आजको कार्यदलको वार्तापछि एमालेको एकता टुंग्याइने नेताहरुले शुक्रवारको बैठकपछि दाबी गरेका थिए। तर, आजको वार्ता पनि निष्कर्षमा नपुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकरी दिए। ‘औपचारिक र अनौपचारिक रुपले हामी लागिरहेका छौँ। एकताका समस्या के थिए भन्ने सन्दर्भमा हामीले गम्भिरताका साथ…

भोलि एमाले–माओवादी एकता घोषणा हुँदै

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच भोलि जेठ ३ गते पार्टी एकता घोषणा गर्ने बताएका छन् । आज बुधबार दुबै दलका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ता ...

भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा !

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । सम्भवत भोलि नै एकता घोषणा हुनेछ । भोलि अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बतायो ।

विवेकशील र साझा पार्टीबीच भोलि एकता

वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आएका दुई पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच भोलि एकता हुने भएको छ। दुई पार्टीद्वारा आज जारी विज्ञप्तिमा जनाइए अनुसार भोलि दिउँसो बानेश्वरमा एकता घोषणा हुने छ। साझा पार्टी गठन भएपछि यी दुवै पार्टीलाई एकताको लागी सामाजिक सञ्जालमा निकै आग्रह गरिएको थियो। उनीहरुलाई मिलेर स्थानीय चुनावमा भाग लिन समेत…