लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकता घोषणा

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एक कार्यक्रमका बीच एकता घोषणा भएको हो । राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्वीकार गरेको छ । लिम्बुवान आन्दोलन, सरकारसँग गरेको पाँच बुँदे सहमति, घाइते, अपाङ्ग र लिम्बुवान सहिदहरुलाई लोसपाले नेपालले स्वामित्व ग्रहण गर्ने सहमति भएको छ ।जिल्ला प्रदेशदेखि केन्द्रसम्मका राष्ट्रिय एकता पार्टी, नेपालका सबै संगठनहरुलाई लोसपा नेपा

सम्बन्धित सामग्री

राष्ट्रिय एकता पार्टी लोसपामा विलय हुने

काठमाडौँ। प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विलय हुने भएको छ। सोमबार दुई पार्टीका अध्यक्षले पार्टी एकतासम्बन्धी पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्।

पाँच बुँदे सहमतिसहित लोसपा र राएपाबीच एकीकरण

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय एकता पार्टी, नेपालबीच पार्टी एकीकरण भएको छ । सोमबार लोसपा अध्यक्ष महन्थ ठाकुरा र राएपा अध्यक्ष प्रेमदिप थाम्सुहाङबीच ५ बुँदे सहमति पत्रमा हस्ताक्षर भएपश्चात् पार्टी एकीकरण भएको लोसपा कार्यालय सचिव रन्जित निस्पक्षले जानकारी दिए ।   दुई पार्टीबीचको सहमति पत्रमा लिम्बुवान आन्दोलन, सरकारसँग गरेको...

लोसपामा गाभियाे राष्ट्रिय एकता पार्टी

काठमाडौँ । प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विलय हुने भएको छ । सोमबार दुई पार्टीका अध्यक्षले पार्टी एकतासम्बन्धी पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार राष्ट्रिय एकता पार्टीका अध्यक्ष थाम्सुहाङलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश–१ को इन्चार्जको जिम्मेवारी दिइने छ । जिल्ला, प्रदेश र केन्द्रसम्म समायोजन गर्ने तथा […]

लोसपामा विलय हुने भयो राष्ट्रिय एकता पार्टी

२३ साउन, काठमाडौं । प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विलय हुने भएको छ । सोमबार दुई पार्टीका अध्यक्षले पार्टी एकतासम्बन्धी पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार राष्ट्रिय एकता पार्टीका अध्यक्ष थाम्सुहाङलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश-१ को इन्चार्जको जिम्मेवारी दिइने छ । जिल्ला, प्रदेश र केन्द्रसम्म समायोजन […]

लोसपा र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता

काठमाडौं, २३ साउन । लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । आज (आइतबार) एक कार्यक्रमका बीच दुई पार्टीबीच एकता घोषणा भएको लोसपाका एक नेताले जनाए । प्रेमदीप थाम्सुहाङको नेतृत्वमा रहेको राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्विकार गरेको छ ।