निर्माण व्यवसायीहरुको पेशागत संगठन नेपाल निर्माण व्यवसायी संघ लहान सिरहाका जिल्ला कार्य समितिमा अजयबहादुर राउत (अञ्जय) को पूरै प्यानल निर्वाचित भएको छ ।
संघको १२ औं वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत...
सिमकोट – कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको चौँथो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ। साधारणसभाले कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा यामबहादुर विसी निर्विरोध चयन गरेको हो। विगत लामो समयदेखि कर्णालीमा निर्माण व्यवसाय गदै आएका विसी निर्विरोध रूपमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विवशकुमार बस्नेतले जानकारी दिए। नवनिर्वाचित अध्यक्ष विसीले नयाँ कार्यसमितिले कर्णालीमा रहेका सम्पूर्ण […]
म्याग्दी । निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन चयन भएका छन् । संघको शनिवार बेनीमा सम्पन्न २२औं साधारणसभा तथा ११औं अधिवेशनबाट भट्टचनको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । संघको प्रमुख वरिष्ठ उपाध्यक्षमा प्रदीप सापकोटा, वरिष्ठ उपाध्यक्षमा विपीन खड्का, उपाध्यक्षहरूमा प्रवीण सापकोटा, नरसिंहबहादुर खत्री, प्रवीण शाही र कुशल पौडेल चयन भएका छन् । त्यसैगरी महासचिवमा दिनेश केसी, उपमहासचिवमा इन्द्रबहादुर बानियाँ, सचिवमा भरत पौडेल, कोषाध्यक्षमा कुशल जिसी, सहसचिवमा मनप्रसाद कँडेल र सहकोषाध्यक्षमा श्यामसुन्दर कँडेल चयन भएका छन् । सदस्यहरूमा लोकबहादुर मल्ल, मोहन कार्की, रामकुमार श्रेष्ठ, दिनेश ढुंगाना, नवीन केसी, मोतीलाल पौडेल, कल्पना बरुवाल, जंगबहादुर भण्डारी, विजय शेरपुञ्जा र घनश्याम पौडेल चयन भएको संघले जानकारी दिएको छ ।
रौतहट । निर्माण व्यवसायी संघ रौतहटले दुई जना सदस्य मनोनीत गरेको छ । संघको प्रावधानअनुसार दुई जनालाई जिल्ला समिति सदस्यमा मनोनीत गरिएको हो । मनोनीत हुनेहरूमा मोहमद जहाँगीर राकी र प्रमोद यादव छन् । गत असारमा संघको सातौं साधारणसभाबाट कृष्णदेव यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको थियो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्रकुमार यादव, प्रथम उपाध्यक्षमा पवन किशोर साह र उपाध्यक्षमा उपेन्द्र यादव, प्रह्लाद साह, प्रमोद महतो कोइरी र राम वशिष्ट राय यादव निर्वाचित भएका थिए । त्यस्तै महासचिवमा श्रीकान्तप्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी चयन भएका थिए । संघको विधान अनुसार नयाँ कार्यसमिति चयन भएको तीन महीनापछि दुई जनालाई मनोनीत गरिन्छ । १९ सदस्यीय जिल्ला कार्यसमिति रहेकोमा दुईजना थपिएसँगै २१ सदस्यीय बनेको छ ।
पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको २८ औं साधारणसभा तथा १५ औं अधिवेशनबाट अध्यक्षमा लीलकाजी गुरुङ निर्वाचित भएका छन् । गएराति सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी रामराज अधिकारीलाई पराजित गरेका हुन् । निर्वाचित गुरुङले १ सय ९२ र अधिकारीले १ सय ६६ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, उपाध्यक्षमा कृष्णचन्द्र बराल, […]
The post नेपाल निर्माण व्यवसायी संघमा लीलकाजी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.
बैतडी । निर्माण व्यवसायी संघ बैतडीको अध्यक्षमा पुनः सुरेश बहादुर चन्द सर्वसम्मत चयन भएका छन् । १७ औं साधारण सभा तथा नवौं जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कमल सिंह बोहरा, वित्तीय उपाध्यक्षमा दमन कुँवर, महासचिवमा विकास चन्द, सचिवमा पुरन टेर, कोषाध्यक्षमा श्याम बहादुर […]
१ मंसिर, धनगढी । नेपाली काँग्रेस धनगढी उपमहानगरपालिकाको सभापतिमा यज्ञराज उपाध्याय सर्वसम्मत चयन भएका छन् । निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष समेत रहेका उपाध्याय नगर सभापतिमा सर्वसम्मत भएको प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले जानकारी दिए । बुधबार बिहान साढे ११ बजेसम्म उम्मेदवारहरुलाई मनोनयन दर्ता गर्ने समय दिइएकोमा सभापतिमा अन्यको उम्मेदवारी नपरेपछि उपाध्याय नै सर्वसम्मत भएको […]
मोतीराम तिमल्सिना, काभ्रे । निर्माण व्यवसायी संघ काभ्रेले स्थापनाको २५ औ बर्षको अवसरमा रजत जयन्ती समारोह आयोजना गरेको छ । स्थापना दिवसका अवसरमा संघले आफ्नै कार्यालयमा निर्माण क्षेत्रका विविध विषयमा सरोकारवालाहरुले धारणा राखेका थिए । ‘मुलुक निर्माणको क्षेत्रमा निर्माण ब्यवसायीहरुले पु-याएको योगदान अविश्मरणीय छ’–निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले भन्नुभयो–‘सरकारले निर्माण ब्यवसायीहरुलाई व्यवसायीका रुपमा ब्यवहार […]