१ मंसिर, धनगढी । नेपाली काँग्रेस धनगढी उपमहानगरपालिकाको सभापतिमा यज्ञराज उपाध्याय सर्वसम्मत चयन भएका छन् । निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष समेत रहेका उपाध्याय नगर सभापतिमा सर्वसम्मत भएको प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले जानकारी दिए । बुधबार बिहान साढे ११ बजेसम्म उम्मेदवारहरुलाई मनोनयन दर्ता गर्ने समय दिइएकोमा सभापतिमा अन्यको उम्मेदवारी नपरेपछि उपाध्याय नै सर्वसम्मत भएको […]