काठमाडौं महानगरले बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउने
काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ । फोहोरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको...
फोहोरबाट ग्यास उत्पादन गरेर घर घरमा पुर्याउने योजना अनुसार दाङको घोराहीमा निर्माण गरिएको बायोग्यास प्लान्ट उद्घाटन भएको दुई वर्षभन्दा बढी भयो । २०७८ चैत १९ गते घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको उक्त प्लान्ट फोहोर अभावका कारण पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।
विराटनगर । सिलिण्डर युग अन्त्य गरेर घरघरमा ग्यास पुर्याउने उद्घोषसहित पाँच वर्षअघि उद्घाटन भएको बायोग्यास प्लान्ट दुई वर्षदेखि बन्द छ । सडक विस्तारका क्रममा फुटेको पाइपलाइन बनाउन नसक्दा २०७५ सालमा डेढ करोड लगानीमा बनेको बायोग्यास प्लान्ट सञ्चालनमा आउन नसकेको हो । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘घरघरमा ग्यास पाइप’ भन्ने चुनावी […]
कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पु¥याउने भनिए पनि गोबरको अभाव र निर्माण कम्पनीले प्लान्ट नगरपालिकालाई हस्तान्तरण गर्न नसक्दा अलपत्र परेको हो । खोटेना भुराखानी सामुदायिक वनमा […]
राष्ट्रिय आविष्कार केन्द्रले बायोग्यास प्लान्ट मर्मत गरिसके पनि त्यसको सञ्चालनमा किन ढिलाइ भइरहेको छ ?
केन्द्रले मर्मत गर्नासाथ तत्काल बायोग्यास प्लान्ट सञ्चालन गर्न सकिने अवस्था हुँदैन । प्लान्टको बेलुनका लागि चाहिने सामान...
झापा – झापाको कन्काई नगरपालिका–१ सुकेडाँगीमा निर्माण भैरहेको बायोग्यास प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।
बायोग्यास प्लान्ट निर्माणको काम ९० प्रतिशत सकिएको र आउँदो मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भैरहेको कन्काई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, डाइजेस्टरलगायतका सबै काम भइसकेको छ । ग्यास फिल्टर, सिलिण्डरमा ग्यास भर्नेलगायतका उपकरण जडानको काम भने बाँकी छ ।
...
बनियानी । झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मंसिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले जानकारी दिनुभयो । भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, […]
कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गर्नकै लागि बायोग्यास प्लान्ट निर्माण गरेको छ । नगरपालिकाले सामुदायिक पशु चौपायाका कारण किसान निकै आजित भएपछि यसको व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट निर्माण गरेको हो ।प्लान्ट निर्माण सम्पन्न भएको महिनौं हुँदा पनि सञ्चालनमा आउन नसक्दा यसको हैरानी किसानले खेपेका छन् । चौपाया व्यवस्थापन गर्न नसक्दा किसानलाई मात्रै नभई सडकमा सवारीसाधन चलाउनेलाई पनि त्यति नै चुनौती बढ्दै गयो । “दिउँसोको भन्दा बढी जोखिम सवारी चलाउन राति छ ।” बसचालक
गर्भवती महिलाहरूलाई सुत्केरी गराउदा निकस्ने प्लासेन्टा, अन्य मानव अंग, खेर गएका खानेकुरा र अन्य सड्ने गल्ने फोहरबाट अस्पतालमा बायोग्यास प्लान्ट जडान गरी ग्यास उत्पादन गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले बताए।
टीकापुर । कैलालीको धनगढी उपमहानगरपालिका–२ सरस्वतीनगरमा निर्माणाधिन बायोग्यास प्लान्ट उद्योग निर्माणमा ढिलाई भएको छ । आवश्यक भौतिक संरचना निर्माण नहुँदा प्लान्ट सञ्चालनमा ढिलाई हुन गएको हो । बैकल्पिक उर्जा प्रबद्धन केन्द्र र देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिस सेन्टरबीच सम्झौता भएको चार वर्ष वितिसक्दा पनि उद्योग सञ्चालनमा आउन सकेको छैन् । सन् २०१८ अक्टोबर २९ मा […]
The post बायोग्यास प्लान्ट निर्माणमा ढिलाई appeared first on राजधानी राष्ट्रिय दैनिक.