विराटनगरको बायोग्यास प्लान्ट दुई वर्षदेखि अलपत्र

विराटनगर । सिलिण्डर युग अन्त्य गरेर घरघरमा ग्यास पुर्‍याउने उद्घोषसहित पाँच वर्षअघि उद्घाटन भएको बायोग्यास प्लान्ट दुई वर्षदेखि बन्द छ । सडक विस्तारका क्रममा फुटेको पाइपलाइन बनाउन नसक्दा २०७५ सालमा डेढ करोड लगानीमा बनेको बायोग्यास प्लान्ट सञ्चालनमा आउन नसकेको हो । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘घरघरमा ग्यास पाइप’ भन्ने चुनावी […]

सम्बन्धित सामग्री

सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट

कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पु¥याउने भनिए पनि गोबरको अभाव र निर्माण कम्पनीले प्लान्ट नगरपालिकालाई हस्तान्तरण गर्न नसक्दा अलपत्र परेको हो । खोटेना भुराखानी सामुदायिक वनमा […]