कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज कोभिड खोप नेपाल आइपुग्यो

नेपालमा आज थप ३ लाख ४८ हजार डोज कोभिड १९ विरुद्धको खोप आएको छ। कोभ्याक्स फ्यासिलिटी अन्तर्गत नेपालले निशुल्क रुपमा उक्त खोप पाएको हो।

सम्बन्धित सामग्री

अमेरिकाबाट नेपाल आइपुग्यो ३७ लाख डोजभन्दा बढी कोभिड खोप

काठमाडौँ। एक साताको अवधिमा अमेरिकी सरकारले १५ लाख डोज फाइजर खोप नेपाललाई प्रदान गरेको छ। एक साताको समयमा मात्रै अमेरिकी सरकारले झन्डै १५ लाख डोज फाइजर कोभिड १९ खोप कोभ्याक्स सुविधामार्फत नेपाललाई हस्तान्तरण गरेको हो।

अमेरिकाबाट ३७ लाखभन्दा बढी कोभिड खोप नेपाल आइपुग्यो

एक साताको समयमा मात्रै अमेरिकी सरकारले नेपालको लागि झन्डै १५ लाख डोज फाइजर कोभीड १९ खोप कोभ्याक्स सुविधामार्फत नेपाललाई हस्तान्तरण गरेको हो।

अमेरिकाबाट कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं : अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ।कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एयरवेजको विमानबाट सोमबार बिहान काठमाडौँ आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ। अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

क्यानडा र माल्दिभ्सले नेपाललाई ६ लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार क्यानडाले कोभ्याक्स सुविधामार्फत ४ लाख डोज  खोप दिने भएको छ। त्यसैगरी माल्दिभ्सले  दुई लाख  ३० हजार डोज खोप अनुदानमा उपलब्ध गराउने बताइएको छ।

यी हुन् काठमाडौं‌मा आज र भोली जोन्सनको खोप लगाउन पाउने समूह, ५५ वटा खोप केन्द्र

मेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं उपत्यका लगायत काभ्रे र गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्ला बाहेकमा लगाइँदै छ।

आजदेखि काठमाडौंमा जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै, यी हुन् खोप लगाउन पाउने समूह

अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा आजदेखि लगाइँदै छ।

जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर र अशक्त अपाङ्ग‍ता भएकालाई दिइने

कोभ्याक्स फ्यासिलिटी अन्तर्गत अमेरिकाबाट आज मात्र नेपाल ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ।

जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर र अशक्त अपाङ्ग‍ता भएकालाई दिइने

कोभ्याक्स फ्यासिलिटी अन्तर्गत अमेरिकाबाट आज मात्र नेपाल ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ।

कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज कोभिड खोप भोली नेपाल आउँदै

उक्त खोपमध्ये पहिलो चरणमा भोली आइतबार ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने भएको हो। कोभ्याक्सले हाल नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउने भएको हो।