जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर र अशक्त अपाङ्ग‍ता भएकालाई दिइने

कोभ्याक्स फ्यासिलिटी अन्तर्गत अमेरिकाबाट आज मात्र नेपाल ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ।

सम्बन्धित सामग्री

८२ प्रतिशत बालविवाह गर्नेहरू उमेर पुगेपछि पछुताउँछन्

कुरकुरे बैँसमा बालविवाह गर्नेहरू उमेर पुगेपछि पछुताउने गरेको पाइएको छ।उमेर नपुगी एक अर्काको आकर्षणमा परे पनि उचित अभिभावकत्वको कमीका कारण वैवाहिक बन्धनमा बाँधिने किशोर किशोरीहरू उमेर पुगेपछि श्रीमान् श्रीमतीबिच बुझाइको कमीले पछुताउनु पर्ने गरेको भेटिएको छ...

फ्रान्समा निवृत्तिभरणको उमेर बढाइयो

पेरिस– व्यापक विरोधकाबीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।  राष्ट्रपति इमानुएल माक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा आज बिहान हस्ताक्षर गरेसँगै त्यो आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष हुनुपर्ने प्रस्तावित कानुनलाई अनुमोदन गरेको केही […]

निजामती कर्मचारीको उमेर हद ६० वर्ष

२२ चैत, काठमाडौं । संघीय सरकारले संसदमा पेश गर्ने अन्तिम तयारी गरेको संघीय निजामती सेवा ऐन, २०७९ निजामती कर्मचारीको उमेर हद बढाइएको छ । अहिले ५८ वर्ष उमेर हद लागू हुँदै आएकोमा ऐनले ६० वर्षे उमेर हदको व्यवस्था गरेको हो । ऐनको परिच्छेद ७ मा भनिएको छ, ‘निजामती कर्मचारीले साठी वर्ष उमेर हद पूरा भएपछि […]

उमेर नपुग्दै विवाह, उमेर पुगेपछि सम्बन्धविच्छेद

तिला गाउँपालिका– ७ तुहीगाउँकी रमीता रावत (बुढा)ले उमेर नपुग्दै विवाह गरिन् । ०७४ सालमा आफूभन्दा २ वर्ष जेठा गोपाल बुढासँग प्रेम विवाह गरेकी उनले २३ वर्षको उमेरमा सम्बन्धविच्छेद गर्दै छिन्...

उमेर नपुग्दै आमा बन्दै किशोरी

नेपालको मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ। तर व्यवहारमा लागू छैन। कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको संख्या उल्लेखनीय रुपमा घट्न सकेको छैन।

उमेर नपुग्दै महिनावारी : खानपान, तनाव र जलवायु परिवर्तनको असर

विगतमा किशोरावस्थामा पुगेपछि किशोरीमा महिनावारी सुरु हुन्थ्यो । तर अहिले यो उमेर घटेर ८–९ मा झरेको छ । अर्थात् उमेर नपुग्दै बालिकामा महिनावारी चक्र सुरु भएको छ । यो ठ्याक्कै त्यही उमेर हो, जतिबेला उनीहरु यौन तथा प्रजनन् स्वास्थ्यबारे एकदमै अनभिज्ञ हुन्छन् । आखिर के कारणले उमेर नपुग्दै महिनावरी चक्र सुरु भएको छ ? यसले […]

उमेर भनेको

उमेर भनेको बढी अंक कमाउनु पनि हो। अब तपाईं त्यो अंकबाट तल झर्नु पर्दैन तर मेरो कापीमा आउने अंकको कुनै भरोसा छैन।’...

किशोर-किशोरीको उमेर पत्ता लगाउन इन्स्टाग्राममा नयाँ फिचर

काठमाडौं । आफ्नो वास्तविक उमेर ढाँटेर इन्स्टाग्राममा खाता खोलेर सोसल मिडिया चलाउने किशोर किशोरीहरुलाई रोक्नका लागि इन्स्टाग्रामले नयाँ फिचर सुरु गरेको छ । किशोरावस्थाका प्रयोगकर्ताको उमेर प्रमाणिकरण गरी न्यूनतम उमेर सम्बन्धी प्लाटफर्मको नियम कार्यान्वयन गराउनका लागि इन्स्टाग्रामले भिडियो सेल्फी फिचरको परीक्षण सुरु गरेको छ । प्रयोगकर्ताको उमेर पत्ता लगाउनका लागि इन्स्टाग्रामले अनुहारको विश्लेषण गर्ने सफ्टवेयर […]

यो हो बुवा बन्ने सही उमेर, त्यसपछि शुक्रकिट खराब हुन थाल्छन्

बच्चा जन्माउनका लागि महिलाको उमेर महत्वपूर्ण हुने तर पुरुष जुनसुकै उमेरमा पनि बुवा बन्न सकिहाल्छ नि भन्ने मान्यता राखिन्छ । यो कुरा साँचो हो त ? होइन । बच्चा जन्माउनका लागि महिलाको उमेर जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण पुरुषको उमेर पनि हुन्छ । उमेर बढेसँगै पुरुषमा स्पर्म काउन्ट र यसको गुणस्तरमा भारी गिरावट देखिने गर्छ ।पिता बन्ने सही उमेरःविशेषज्ञका अनुसार २० देखि ३० वर्षको उमेरमा पिता बन्नु सही हो । यद्यपि, ५० वा सोभन्दा बढी उमेरमा पनि पुरुषले बच्चा जन्माउन सक्छन् । गिनिज वर्ल्ड रेकर्डका अ

लघुकथा : उमेर

उनले मेरो नागरिकता मागिन्।‘उमेर थाहा हुन्छ, अहँ दिन्नँ!’‌‘केटा मान्छेको उमेर थाहा भएर के हुन्छ त? तलब पो थाहा दिन नहुने होला!’‘अहिलेको जमानामा पनि केटा र केटीबीच विभेद? दुवैले एक अर्काको दुवै कुरा थाहा पाउनु हुँदैन?’अफिसको प्रशासनमा पुगेर उनले नागरिकता फेला पारिछन्।उमेर पत्ता लागिहाल्यो।सोचेँ - जन्मदिनमा ‘सरप्राइज’ दिन होला।जन्मदिन गयो, तर उपहार आएन।बरू, त्यो दिनदेखि उनी परऽऽ परऽऽऽ भइरहेकी छिन्।