क्यानडा र माल्दिभ्सले नेपाललाई ६ लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार क्यानडाले कोभ्याक्स सुविधामार्फत ४ लाख डोज  खोप दिने भएको छ। त्यसैगरी माल्दिभ्सले  दुई लाख  ३० हजार डोज खोप अनुदानमा उपलब्ध गराउने बताइएको छ।

सम्बन्धित सामग्री

निर्माण व्यवसायीलाई समयमै कोभिड खोप

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निर्माण व्यवसायीलाई यथाशक्य चाँडो कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा राज्यमन्त्री श्रेष्ठले अग्रपंक्तिमा खटिने निर्माण व्यवसायीका लागि खोप अनिवार्य भएको बताए । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य राज्यमन्त्री नियुक्त भएकोमा श्रेष्ठलाई बधाई दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त […]

टोखा नगरपालिकाले क्यूआर कोडसहित कोभिड खोप प्रमाणपत्र उपलब्ध गराउने

टोखा नगरपालिकाले विदेश जाने नागरिकका लागि चाहिने क्यूआर कोड सहितको कोभिड खोप प्रमाणपत्र २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ । यसअघि स्वास्थ्य सेवा विभागले मात्र विदेश जाने नागरिकलाई क्यूआर कोड उपलब्ध गराउँदै आए पनि अब टोखा नगरपालिकाले उपलब्ध गराउने भएको हो । टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले vaccine.mohp.gov.npमा प्रमाणीकरणको लागि आवेदन फारममा गई त्यहाँ माग गरिएको सबै विवरण भरेर क्यूआर कोड लिन सकिने बताए । वेबसाइटमा पासपोर्ट, पासपोर्ट आकारको फोटो, खोप कार्डको फोटो, सोही स्थानमा रहेको कबुलि...

सबै नागरिकलाई कोभिड खोप सुनिश्चित गर्ने सरकारको निर्णय

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो।

प्रदेश १ बजेटः कोभिड रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४४ करोड

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश १ सरकारले बजेटमा संघीय सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै नागरिकलाई कोभिड खोप उपलब्ध गराउने विषय समावेश गरेको छ।

चीनबाट ५० हजार ४ सय डोज कोभिड खोप आइपुग्याे, आज ९ लाख डोज आउँदै

चिनियाँ सरकारले नेपालमा पछिल्लो पटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एक सातामा खोप नेपाल आएको हो।

चीनले अनुदानमा दिने १० लाख कोभिड खोपमध्ये २ लाख आइतबार आउने

जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।

कोभिड खोप खरिदमा ३२ करोड कमिसनको खेल

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ५० लाख डोज कोभिसिल्ड खोप खरिदमा सेरमको नेपालस्थित एजेन्ट हुकुम इन्टरप्राइजेजका नाममा १० प्रतिशत कमिसिन उपलब्ध गराउने खेल सुरु भएको हो।