पाकिस्तानले फलफूको निर्यातमा राजश्व बढाएपछि अफगान व्यापारी चिन्तित

काठमाडौँ- पाकिस्तानले ताजा फलफूलको निर्यातमा राजश्व बढाएको भन्दै उत्तरी छिमेकी मुलुक अफगानिस्तानका व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् । हरेक निर्यात सिजनमा पाकिस्तानी पक्षले ताजा फलफूलको निर्यातमा लाग्दै आएको राजश्व बढाउने गरेको अफगान व्यापारीको आरोप छ । पाकिस्तानले यस्तै गरिरहे व्यापार गर्नै मुश्कील पर्ने अफगान व्यापारीहरुलाई उद्धृत गर्दै अफगानिस्तानको टेलिभिजन च्यानल टोलो न्युजले जनाएको छ । पाकिस्तानले […]

सम्बन्धित सामग्री

हमिद कारजाईका भाइ महमूदलाई तालिबानले हिरासतमा लियो

एजेन्सी । अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईका भाइ अर्थात एक प्रमुख अफगान व्यापारी महमूद कारजाईलाई आइतबार काबुल एयरपोर्टमा तालिबानले हिरासतमा लिएको स्रोतले खामा प्रेसलाई बताएको छ ।

हमिद कारजाईका भाइ महमूदलाई तालिबानले हिरासतमा लियो

अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईका भाइ अर्थात् एक प्रमुख अफगान व्यापारी महमूद कारजाईलाई आइतबार काबुल एयरपोर्टमा तालिबानले हिरासतमा लिएको स्रोतले खामा प्रेसलाई बताएको छ। पूर्व सहरी विकास र भूमि मन्त्री...

पूर्वराष्ट्रपति कारजाईका भाइ तालिबानको नियन्त्रणमा

काबुल। अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ अर्थात एक प्रमुख अफगान व्यापारी महमूद कारजाईलाई आइतबार काबुल एयरपोर्टमा तालिबानले हिरासतमा लिएको स्रोतले खामा प्रेसलाई बताएको छ । पूर्व सहरी विकास र भूमि मन्त्री महमूद कारजाईलाई कानुनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले टोलो न्युजलाईलाई जानकारी दिएका छन्। तालिबानको प्रधानमन्त्रीको कार्यालयनजिकैको एक स्रोतले खामा प्रेसलाई […]

अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ तालिबानको नियन्त्रणमा

काठमाडौँ- अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ एवम् प्रभावशाली व्यापारी महमूद कारजाईलाई अफगान शासन चलाइरहेको तालिबानले नियन्त्रणमा लिएको छ । आइतबार कारजाईलाई काबुल विमानस्थलबाट तालिबानले हिरासतमा लिएको स्रोतले खामाप्रेसलाई बताएको छ । पूर्वसहरी विकास र भूमिमन्त्री समेत रहेका महमूद कारजाईलाई कानूनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले टोलो न्युजलाई जानकारी दिएका छन् । […]

तालिबानको शासनअघि समाचार प्रस्तोता, तालिबानको शासनमा सडक व्यापारी

काठमाडौँ- तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानले धेरै आर्थिक र राजनीतिक उथलपुथलको सामना गरेको छ । तत्कालीन हमिद कारजाई सरकारमा काम गरेका कबिर हकमलको हालैको ट्विटर पोस्टले देशका कति प्रतिभाशाली पेसेवरहरू गरिबीमा धकेलिएका छन् भन्ने देखाउँछ । हकमलले अफगान पत्रकार मुसा मोहम्मदीको फोटो ट्वीटरमा सेयर गरेका छन् । हकमलले मोहम्मदी वर्षौंदेखि सञ्चार माध्यममा आवद्ध रहेको तर, अफगानिस्तानको […]

सरकार परिवर्तनको असर : पहिले पत्रकार, अहिले सडक व्यापारी

तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि देशले धेरै आर्थिक र राजनीतिक उथलपुथलको सामना गरेको छ । तत्कालीन हमिद करजाई सरकारमा काम गरेका कबिर हकमलको हालैको  ट्विटर पोस्टले देशका  कति प्रतिभाशाली पेसेवरहरू गरिबीमा धकेलिएका छन् भन्ने देखाउँछ ।हकमलले अफगान पत्रकार मुसा मोहम्मदीको फोटो ट्वीटरमा सेयर गरेका छन् । क्याप्सनमा हकमलले भनेका छन् की -'मोहम्मदी वर्षौंदेखि सञ्चार माध्यममा आवद्ध थिए । तर, अफगानिस्तानको दयनीय आर्थिक अवस्थाबीच आफ्ना आवश्यकता पूरा गर्न अहिले सडकमा खाद्यान्न बेच्दै आ

अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का

काबुल । चरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ । तालिवानले विदेशीबाहेक अन्य मुद्रा प्रयोग गर्न सर्वसाधरणलाई निर्देशन दिएपछि देशको अर्थतन्त्र प्रभावित हुने भएको हो । तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले विदेशी मुद्रा प्रयोग नगर्न सर्वसाधरण र व्यापारीलाई आदेश दिएका थिए । ‘अबदेखि यहाँका सम्पूर्ण नागरिक, व्यापारी , पसले र सर्वसाधरणलाई अफगानी मुद्रामा […] The post अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का

एजेन्सी- चरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ । तालिवानले विदेशीबाहेक अन्य मुद्रा प्रयोग नगर्न सर्वसाधरणलाई निर्देशन दिएपछि देशको अर्थतन्त्र प्रभावित हुने भएको हो । तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले विदेशी मुद्रा प्रयोग नगर्न सर्वसाधरण र व्यापारीलाई आदेश दिएका थिए । ‘अबदेखि यहाँका सम्पूर्ण नागरिक, व्यापारी, पसले र सर्वसाधरणलाई अफगानी मुद्रामा नै कारोबार […]

तालिबानले विदेशी मुद्रामाथि लगायो प्रतिबन्ध, उल्लंघन गरे कारवाहीको चेतावनी

तालिबान सरकारले अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाइदिएको छ । पहिलादेखि नै धरासयी भएको त्यहाँको अर्थव्यवस्था यो कदमपछि थप खस्किने बताइएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अबदेखि घरेलु लेनदेनमा कुनै व्यक्तिले विदेशी मुद्राको प्रयोग गरे उनीमाथि कारवाही गरिने चेतावनी पनि दिएका छन् ।आफ्नो बयानमा प्रवक्ताले भने, ‘देशको आर्थिक स्थिति र अन्य हितका लागि हरेक अफगान नागरिकले आफगानी मुद्राको मात्रै प्रयोग गर्नुपर्छ । इस्लामी इमिरेट्स सबै नागरिक, पसले, व्यापारी र सर्वसाध

अफगानिस्तानको अर्थतन्त्रमा पाकिस्तानले पकड जमाउन ल्यायो योजना

अफगानिस्तानमा आफूअनुकूलको तालिबान सरकार बनाउन सफल भएको पाकिस्तानले त्यहाँको अर्थतन्त्रमा पनि नियन्त्रण गर्न चाहेको छ ।  बिहीवार पाकिस्तानले अफगानिस्तानका लागि आर्थिक प्याकेजको घोषणा गरेको छ । उसले पाकिस्तानी मुद्रामा व्यापार गर्ने बताएको छ । अहिलेसम्म यो व्यापार अमेरिकी डलरमा हुने गरेको थियो ।  पाकिस्तानको यो कदमले अफगान व्यापारी र उद्योगपतिहरूमा पाकिस्तानको पकड कायम रहनेछ । तालिबान सरकारले अफगानिस्तानको अर्थतन्त्र उकास्नका लागि पाकिस्तानको कृपा आवश्यक छ ।  अफगानिस्तानको बजेटको ८० प्रतिशत भाग अन्तर्राष्...