अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ तालिबानको नियन्त्रणमा

काठमाडौँ- अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ एवम् प्रभावशाली व्यापारी महमूद कारजाईलाई अफगान शासन चलाइरहेको तालिबानले नियन्त्रणमा लिएको छ । आइतबार कारजाईलाई काबुल विमानस्थलबाट तालिबानले हिरासतमा लिएको स्रोतले खामाप्रेसलाई बताएको छ । पूर्वसहरी विकास र भूमिमन्त्री समेत रहेका महमूद कारजाईलाई कानूनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले टोलो न्युजलाई जानकारी दिएका छन् । […]

सम्बन्धित सामग्री

राष्ट्रपति घानीले देश छाडे पनि पूर्वराष्ट्रपति कारजाई अफगानिस्तानमै रहने

अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाई अफगानिस्तानमै रहने भएका छन् । तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले भने देश छाडेका छन् ।