इपीएलमा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडी कोत्जरले गर्ने :: Pahilopost.com

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ मा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडीले गर्ने भएको छ। स्कटल्याण्डको राष्ट्रिय टिमका कप्तान समेत रहेका कायल कोत्जरले पोखरा राइनोजको नेतृत्व गर्ने भएका हुन्। बिहीवार इपीएलको ट्रफी सार्वजनिक गर्ने क्रममा पोखराको कप्तानको रुपमा कोत्जर उपस्थित थिए र उनले नै टिमको कप्तानी गर्ने फ्रेन्चाइजले जनाएको

सम्बन्धित सामग्री

ईपीएलका लागि पोखरा राईनोज तयार, विनोद भण्डारीले कप्तानी गर्दै

शनिबारबाट सुरू हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल)क्रिकेटमा चुनौती पेश गर्नका लागि पोखरा राइनोजले सम्पूर्ण तयारी पूरा गरेको छ। प्रतियोगिताका लागि आफ्नो टिम तयार अवस्थामा रहेको टोलीकी मालिक दीपा अग्रवालले बताइन्। टिम डाइरेक्टर दीपेन्द्र चौधरीले टोलीमा नेपालका युवा खेलाडी र अनुभवी विदेशी खेलाडीक‍ो समिश्रण रहेको बताए ।राष्ट्रिय टिमका तीन र चार विदेशी खेलाडी सम्मिलित टोलीमा युवा खेलाडीको बाहुल्यता छ । टोलीको कप्तानी विनोद भण्डारीले गर्दैछन् । भारतीय प्रशिक्षक उमेश पट्वालले टोलीलाई प्रशिक्षण दि