इपीएल : स्कटिस खेलाडी केल कोत्जरले पोखरा राइनोजबाट खेल्ने :: Pahilopost.com

काठमाडौँ : यही मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि पोखरा राइनोजले स्कटल्याण्डका केल कोत्जरलाई अनुबन्ध गरेको छ। इपीएलमा एक टिमले तीन विदेशी खेलाडी अनिवार्य राख्नैपर्ने नियमअनुसार राइनोजले स्कटिस कप्तान कोत्जरलाई टिममा भित्र्याएको हो। राइनोजले यसअघि नै मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोडलाई अनुबन्ध गरिसकेको

सम्बन्धित सामग्री

बाबर इपीएल खेल्न नेपाल आउन इच्छुक

पाकिस्तानी स्टार क्रिकेटर बाबर आजम नेपाल आउने चाहना देखाएका छन् । उनले नेपालका चर्चित घरेलु क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने चाहना देखाएको इपीएलले जनाएको छ ।इपीएलका सीईओ आमिर अत्तरले बाबर इपीएल खेल्न आउन इच्छुक भएको बताएका छन् । ‘बाबरसँग इपीएल खेल्न आउने विषयमा कुरा भएको थियो । उनी नेपाल आउन इच्छुक छन् । छिमेकी देशमा क्रिकेट खेल्न आउने कुरा गरेका छन् । आउने कुरामा उनी पोजेटिभ छन् । फाइनल कुरा हुन बाँकी छ,’ अत्तरले रातोपाटीसँगको कुराकानीमा भने । यसअघि पाकिस्तानका श

स्वदेश फर्किए अफ्रिदी

काठमाडौं, ११ असाज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदी आज (सोमबार) स्वदेश फर्किएका छन् । उनी इपीएलमा एक खेल मात्र खेलेर स्वदेश फर्कीएका हुन् । इपीएल अन्तर्गत काठमाडौंले दोस्रो खेलमा आज विराटनगर वारियर्ससँग खेल्ने तालिका थियो । तर, वर्षाका कारण खेल स्थगित भएपछि अफ्रिदी स्वदेश फर्कीएका […]

शाहिद अफ्रिदी काठमाडौंमा, इपीएलमा काठमाडौं किंग्स ११ बाट खेल्ने

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आएका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी आज आइपुगेका हुन्। इपीएलमा अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ। यसपटकको इपीएल संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपाल आएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अफ्रिदीले आफू नेपाली…

दक्षिण अफ्रिकी लेभी र बेस्ट इन्डिजका विलियम्सले ईपीएल खेल्ने

काठमाडौँ– आगामी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता दक्षिण अफ्रिकाका रिचार्ड लेभी र वेस्ट इन्डिजका केसरिक विलियम्सले खेल्ने भएका छन् । ९ असोजबाट सुरु हुने ईपीएल चौंथो संस्करणमा दक्षिण अफ्रिकी लेभी र वेस्ट इन्डिजका विलियम्सले पोखरा राइनोजबाट खेल्ने भएका हुन् । लेभी र विलियम्सलाई अनुबन्धन गरिएको पोखरा राइनोजले जनाएको छ । चौंथो संस्करणको इपीएल […]

सिंगापुरका जनक प्रकाशले काठमाडौंबाट ईपीएल खेल्ने

२८ भदौ, काठमाडौं । सिंगापुर राष्ट्रिय टिमका अलराउण्डर जनक प्रकाशले काठमाडौं किंग्स एघारबाट भएरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौंले आइतबार सामाजिक सञ्जालमार्फत जनकले आगामी असोजमा हुने चौथो संस्करणको इपीएल खेल्ने जनाएको हो । २१ वर्षीय जनक प्रकाश दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते बलर हुन् । उनले अहिलेसम्म सिंगापुरका लागि १५ टी२०आई […]

क्यानडाका पठानले विराटनगरबाट इपीएल खेल्ने

२३ भदौ, काठमाडौं। क्यानडाका रेयानखान पठानले आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले पठानलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ । विराटगरले यसअघि जिम्बावेका अलराउण्डर सिकन्दर राजालाई अनुबन्ध गरिसकेको छ । चौथो संस्करणको ईपीएल टी२० क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा […]

सिकन्दर राजाले विराटनगरबाट इपीएल खेल्ने

१४ भदौ, काठमाडौं । टेष्ट राष्ट्र जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन् । सिकन्दर राजालाई इपीएलका लागि अनुबन्ध गरिएको विराटनगरले सोमबार विज्ञप्तिमार्फत जनाएको छ । राजाले जिम्बाब्वेका लागि १७ टेष्ट, १०५ ओडीआई र ४२ टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा राजालाई […]

पाकिस्तानका डानिस अजिजले चितवन टाइगर्सबाट इपीएल खेल्ने

२४ साउन काठमाडौं । पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिस अजिजले चितवन टाइगर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट खेल्ने भएका छन् । चितवनले आइतबार पहिलो विदेशी खेलाडीको रुपमा अजिजलाई अनुबन्ध गरेको हो । देब्रे हाते ब्याट्सम्यान अजिजले यसैवर्ष पाकिस्तानबाट क्रमश: दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । २५ वर्षे […]

यी हुन् ललितपुर प्याट्रिओट्सबाट इपीएल खेल्ने ३ भारतीय खेलाडी :: Pahilopost.com

काठमाडौं : ललितपुर प्याट्रिओट्सबाट ३ भारतिय खेलाडीले एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने पक्का भएको छ। बुधबार ललितपुर टोलीले आफ्नो टिमको सबै खेलाडीको नाम सार्वजानिक गर्ने क्रममा तीन विदेशी खेलाडीको कोटाअन्तर्गत भारतीय खेलाडीको नाम सार्वजनिक गरेको हो। जसमा सुबोध कुमार भाटी, योगेश नगर र जय किसन अनिल कुमार क्वल्स्वा छन्।