इपीएल : दोस्रो जितपछि चितवनको प्लेअफ सम्भावना कायम, पोखराको लगातार पाँचौ हार :: Pahilopost.com

काठमाडौँ : उत्कृष्ट विदेशी खेलाडीसहित अष्ट्रेलियन प्रशिक्षक भित्र्याएको पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा जितविहिन हुँदै प्रतियोगिता टुङ्गाएको छ। शनिवार भएको अन्तिम लिग खेलमा पोखरा चितवन राइनोजसँग ८ विकेटले पराजित भयो। दक्षिण अफ्रिकाका रिचर्ड लेभी, स्कटल्याण्डका कप्तान कायल कोत्जर जस्ता विदेशी खेलाडी अनी नेपालका शक्ति गौचन, विनोद भण्डारी,

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिगमा आज चार खेल हुँदै

काठमाडौं, २१ कात्तिक । इंग्लिस प्रिमियर लिग (इपीएल)मा आज चार खेल हुँदैछन् । आज १० खेलमा ५ जित र ५ हार ब्यहोर्दै १०औं स्थानमा रहेको टोटेनहमसँग ११औं स्थानमा रहेको इभर्टनले सामना गर्दैछ । साथै, १२औं स्थानमा रहेको लेष्टर सिटी र १० अंक जोड्दै १७औं स्थानमा रहेको लिड्स युनाइटेडबिच प्रतिस्पर्धा हुँदैछ । आजको हुने अर्को खेलमा […]

इपीएल : भैरहवाको लगातार दोस्रो जित, चितवनको लगातार तेस्रो हार :: Pahilopost.com

काठमाडौँ : भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। मंगलवार भएको खेलमा भैरहवाले चितवन टाइगर्सलाई १२ रनले पराजित गर्‍यो। यस प्रतियोगितामा चितवनको यो लगातार तेस्रो हार हो। चितवन यसअघि ललितपुर प्याट्रिओट्स र काठमाडौँ किंग्स ११ सँग पराजित भएको थियो। उता पहिलो खेलमा पोखरा विरुद्ध इपीएलकै

इपीएल : विराटनगरको लगातार चौथो जित, भैरहवाको पहिलो हार :: Pahilopost.com

काठमाडौं : पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा लगातार चौथो जित हात पारेको छ। अंशुमान रथको अर्धशतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा शनिबार भएको खेलमा विराटनगरले भैरहवालाई ३९ रनले पराजित गरेको हो। विराटनगरको जितमा राथले ५७ रन बनाए भने बलिङमा अभिनास कर्णले ४ तथा

इपीएल : भैरहवाको विजयी सुरुवात, काठमाडौंको दोस्रो हार :: Pahilopost.com

काठमाडौं : भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा विजयी सुरुवात गर्दा काठमाडौं किंग्स एलेभेनले लगातार दोस्रो हार बेहोरेको छ। बुधबार भएको दिनको दोस्रो खेलमा भैरहवाले काठमाडौंलाई ७ विकेटले पराजित गरेको हो। जारी प्रतियोगितामा भैरहवाले पहिलो खेलमै जित हात पारेको हो। यता उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग पराजित भएको काठमाडौंको यो