थारु समुदायमा अटवारी पर्वको रौनक

पश्चिम तराईका थारु समुदायमा धार्मिक एवं सास्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ।

सम्बन्धित सामग्री

व्रत बसेर अटवारी पर्व मनाउँदै थारु समुदाय

तराईका भूमिपुत्र थारु समुदायमा अट्वारी पर्वको रौनक छाएको छ । यो समुदायले दुई दिनसम्म मनाउने अट्वारी पर्व आजदेखि सुरु भएको हो । पश्चिम कञ्चनपुरदेखि कैलाली, बर्दिया, बाँके, सुर्खेत, दाङका थारु समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गर्छन् । पुरुष, महिला, युवायुवतीले आधा दिनसम्म निराहार व्रत बसेर अट्वारी पर्व मनाउने गरिएको पाइन्छ ।

थारु समुदाय अटवारी पर्वको रौनक

कञ्चनपुर । पश्चिम नेपालको कञ्चनपुरका थारु समुदायमा ‘अटवारी पर्व’ को रौनक छाएको छ । आइतबमर देखि कञ्चनपुरका थारु समुदायले ‘अटवारी पर्व’ मनाउदै छन् । परापुर्वकालदेखि मनाउदै आएको अटवारी पर्व यहाँका थारु समुदायले धुमधामका साथ मनाईरहेका छन् ।