कोरोनाले साघुँरियो भुवा पर्वको रौनक

प्रत्येक वर्ष पुसे औँसीका दिन सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको रौनक यस पटक भने कोरोना भाइरस संक्रमणका कारण साँघुरिएको छ

सम्बन्धित सामग्री

भुवा पर्व लोप हुने अवस्थामा

बझाङ । सुदूरपश्चिम प्रदेशमा भस्सो तथा भुवा पर्वको रौनक छाएको छ । प्रतेक वर्ष पुस महिनामा यहाँ भुवा पर्व मनाइने गरिन्छ । भस्सो अर्थात् भुवा खेल सुदूरपश्चिममा सात दिनभन्दा बढी समयसम्म खेल्ने गरिन्छ । युद्धकालीन अभ्यास संस्कृतिका रुपमा यो पर्व मनाइने गरिन्छ । तर पछिल्लो समय यो पर्व लोप हुने खतरा देखिएको छ । ढाल […]

सुदूरपश्चिममा भुवा पर्वको रौनक, बझाङमा लोप हुने खतरा

बझाङ । सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको रौनक छाएको छ । भुवा पर्वकाे अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले गत शुक्रबार सार्वजनिक बिदा समेत दिएको थियो । हरेक वर्ष पुस महिनामा यहाँ भुवा पर्व मनाइने गरिन्छ । भुवा खेला सुदूरपश्चिममा सात दिन भन्दा बढी समयसम्म खेल्ने गरिन्छ । युद्धकालीन अभ्यास संस्कृतिका रूपमा तामझामका साथ यो पर्व मनाइने गरिन्छ […]

सुदूरपश्चिममा भुवा पर्वको रौनक

डोटी – सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको रौनक छाएको छ । भुवा पर्वकै अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रवार सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष पुस महिनामा यहाँ भुवा पर्व मनाइने गरिन्छ । भुवा खेला सुदूरपश्चिममा सात दिनभन्दा बढी समयसम्म खेल्ने गरिन्छ । युद्धकालीन अभ्यास संस्कृतिका रूपमा तामझामका साथ यो पर्व मनाइने गरिन्छ ।  हातमा नाङ्गो तरबार र ढाल लिएर सामूहिकरूपमा स्थानीय बाजागाजाको तालमा भुवा खेल्ने गरिन्छ । भुवा विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ र डोटीमा खेल्ने गरिन्छ ।...

बाजुरामा भुवा पर्वको रौनक सुरु

ए यो भुवो काँ जादो ? भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे.... भस्सा ।। भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेहरुले बाजुरामा यो भाका वाचन गर्ने गर्छन् । बाजुरामा आजदेखि भुवापर्व खेल्न सुरु गरिएको छ । कतै बिहीबार राति र कतै शुक्रबार बिहानदेखि भुवा खेल्ने ठाउँमा यहाँका स्थानीयले ठूला मुढा बालेर भुवा पर्व सुरु गरेका हुन् ।