प्रधानन्यायाधीशको राजीनामा माग गर्दै उच्च अदालत तुलसीपुरमा कानुन व्यवसायीको धर्ना

रूपन्देही । कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै शुरू गरेको आन्दोलन केन्द्रबाट प्रदेश र जिल्ला तहमा पुगेको छ । लुम्बिनी प्रदेशमा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा कानुन व्यवसायीहरुले आज दोस्रो दिन पनि धर्ना दिएका छन्। उच्च अदालत बार एसोसिएसन बुटवलको आयोजनामा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्। प्रधानन्यायाधीश जबरा […]

सम्बन्धित सामग्री

उच्च अदालत तुलसीपुर : नेपालगन्ज इजलासद्वारा मुद्दा फछ्र्याैटमा प्रगति

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि असार मसान्तसम्म दुई हजार ७०९ लगतमध्ये एक हजार ९३४ वटा मुद्दा फछ्र्याैट गरेर वार्षिक लक्ष्यको १०५ प्रतिशत प्रगति हासिल गरेको छ।

रिट खारेज, रानाभाटको विजयी घोषणालाई मान्यता

नेपालगञ्ज – उच्च अदालत तुलसीपुर इजसाल, नेपालगञ्जले नेपालगञ्ज उद्योग बाणिज्य संघको महासचिव भीमबहादुर रानाभाटविरुद्ध परेको रिट खारेज गरेको छ। भदौ २ गते भएको निर्वाचनमा ६ मतले विजयी भएका रानाभाटविरुद्ध अर्का उम्मेदवार टंकप्रसाद शर्माले पुनः मतगणनाको माग राख्दै रिट हालेका थिए। रानाभाटले एक हजार नौ सय २६ मत ल्याउदा शर्माले एक हजार नौ सय २० मत […]

अदालतको आदेश: लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रिया अगाडि नबढाउनु

लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्का प्रक्रियालाई अगाडि नबढाउन  उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का अगाडि नबढाउन अदालतको अन्तरिम आदेश

काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको छ। गत साउन २५ गते उच्च अदालत तुलसीपुर इजलास बुटवलका न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा गत भदौ १७ गतेको अन्तरिम आदेशमार्फत् त्यसलाई निरन्तरता दिएको हो। लुम्बिनी प्रदेश पूर्वाधार […]

ओमसतियाको गाउँसभा रोक्न अदालतको आदेश

उच्च अदालत तुलसीपुर बुटवल इजलासले रूपन्देहीको ओमसतिया गाउँपालिकाको गाउँसभा नगराउन आदेश जारी गरेको छ।

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न नेपालगञ्ज इजलासको आदेश

बाँकेमा निःशुल्क कोरोना परीक्षण र स्वास्थ्य उपचारको व्यवस्था मिलाउन उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले आदेश दिएको छ।

उच्च अदालत अगाडि गाँजा अभियन्ताको प्रदर्शन

उच्च अदालत तुलसीपुर अगाडि आइतबार गाँजा अभियन्ताले मौन प्रदर्शन गरेका छन्। प्रदर्शनमा नेपाल गाँजा वैधानिक अभियानका अभियन्ता राजिव काफ्ले, ऋगेन्द्र गिरीलगायत थिए।