अदालतको आदेश: लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रिया अगाडि नबढाउनु

लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्का प्रक्रियालाई अगाडि नबढाउन  उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको छ।