रिट खारेज, रानाभाटको विजयी घोषणालाई मान्यता

नेपालगञ्ज – उच्च अदालत तुलसीपुर इजसाल, नेपालगञ्जले नेपालगञ्ज उद्योग बाणिज्य संघको महासचिव भीमबहादुर रानाभाटविरुद्ध परेको रिट खारेज गरेको छ। भदौ २ गते भएको निर्वाचनमा ६ मतले विजयी भएका रानाभाटविरुद्ध अर्का उम्मेदवार टंकप्रसाद शर्माले पुनः मतगणनाको माग राख्दै रिट हालेका थिए। रानाभाटले एक हजार नौ सय २६ मत ल्याउदा शर्माले एक हजार नौ सय २० मत […]