सिरहा जिल्ला समन्वय समितिमा बुद्यबार इतर पक्षको बैठक बसेर चौधरी नेतृत्वको प्यानललाई नै कार्य समिति घोषणा गरेको हो। जिल्ला कार्यसमिति घोषणा गर्दै निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै रामचन्द्र यादव नेतृत्वको कार्यसमितिलाई नमान्ने निर्णय समेत गरेको छ...