धनगढीका बालबालिकालाई मदिरा सेवनमा रोक

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बालबालिकालाई मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरण नगर्न नगराउन आग्रह गरेको छ । बुधबार वडा कार्यालयले सूचना जारी गर्दै आफनो क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी तथा अभिभावकहरूले मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरणमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको हो ।‘होटल तथा किराना पसल गरी बस्ने सञ्चालकहरूले व्यापार व्यवसाय गर्दा १६ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई धुम्रपान, मद्यपान तथा स

सम्बन्धित सामग्री

भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। यही चैत २७ देखि सुरु […]

आजदेखि मदिरा ओसारपसार, बिक्री र सेवनमा रोक

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ।

आज रातिदेखि उपत्यकामा मदिरा बिक्री वितरणमा रोक

काठमाडौं, मंसिर १ । उपत्यकाका तीन जिल्लामा आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ। आइतबार निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाउने निर्णय तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गरेका छन्। साथै, गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ। कसैले यो निर्णयविपरीत मदिरा […]

उपत्यकामा आज रातिदेखि  मदिरा बिक्री–वितरणमा रोक

उपत्यकाका तीन जिल्लामा बिहीबार मध्यरातिदेखि मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवनमा रोक लगाइएको छ । उपत्यकका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सम्मिलित बैठकले ४ कात्तिकमा निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक...

मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक

जुम्ला– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचन आचार संहिताको विषयका बारे छलफल गर्न बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक लगाउने निर्णय गरेको हो ।  शान्ति सुरक्षा कायम गर्न यस अवधिभर मदिरा बेचबिखन तथा सेवनमा रोक्ने लगाउने […]

मदिरा बिक्री–वितरणमा रोक

सिमकोट – स्थानीय प्रशासनले मदिरा बिक्री–वितरणमा रोक लगाएको छ। वैशाख २७ गते राति १२ बजेबाट मतगणना कार्य सम्पन्न नहुँदासम्मका लागि मदिरा बिक्री–वितरणमा रोक लगाइएको हो। स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मदिरा बेचबिखनमा पूर्ण रोक लगाएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्। उनले निर्वाचन सुुरक्षा व्यवस्था २०७८ को दफा ६(थ) तथा जिल्ला […]

जिल्ला प्रशासन काठमाडौँद्वारा मदिरा विक्री वितरणमा रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचन अवधिभर मदिरा विक्री वितरण गर्न रोक लगाएको छ । कार्यालयले आइतबार सूचना प्रकाशन गरी यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । प्रशासनले मङ्गलवार राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइएको छ । हेर्नुहोस् […]

निर्वाचन अवधिभर मदिरा बिक्रीवितरणमा रोक

बैतडी, बैशाख २४ । निर्वाचन अवधिभर बैतडीमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। स्थानीय प्रशासनले २६ गतेदेखि मदिरा बिक्री वितरण गर्न रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले मदिरा बिक्री वितरणमा रोक लगाएको हो। आसन्न स्थानीय तहको निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा गर्न पूर्ण रुपमा रोक लगाइएको जिल्ला […]

जनकपुरमा माछा, मासु र मदिरा विक्री वितरणमा रोक

जनकपुरधाम । विवाह पञ्चमीलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा आज (शुक्रबार) देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाएको हो । विवाह पञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मङ्सिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण […]

कञ्चनपुरमा मदिरा बिक्री वितरणमा रोक

कञ्चनपुर : दशैं तथा तिहार लक्षित गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कञ्चनपुरमा मदिरा बेचबिखनमा रोक लगाएको छ।चाडपर्वका बेला मदिरा सेवन गरी हुने हिंसात्मक गतिविधि रोक्न सर्वपक्षीय बैठकले बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो। प्रशासनले असोज २८ गते साँझ ७ बजेदेखि विजया दशमीको राति १२ बजेसम्म मदिरा बेचविखन र सेवनको कार्यमा रोक लगाएको हो।यसैगरी तिहारमा कात्तिक १९ गते साँझ ७ बजेदेखि भाइटीकाको दिनको राति १२ बजेसम्म बिक्री वितरण र सेवनमा रोक लगाउने निर्णय गरिएको महिला सञ्जाल तथा मदिरा नियन्त्रण