निर्वाचन अवधिभर मदिरा बिक्रीवितरणमा रोक

बैतडी, बैशाख २४ । निर्वाचन अवधिभर बैतडीमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। स्थानीय प्रशासनले २६ गतेदेखि मदिरा बिक्री वितरण गर्न रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले मदिरा बिक्री वितरणमा रोक लगाएको हो। आसन्न स्थानीय तहको निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा गर्न पूर्ण रुपमा रोक लगाइएको जिल्ला […]

सम्बन्धित सामग्री

रुपन्देही प्रशासनद्वारा मदिरा किनबेच र सेवनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मदिरा बिक्रीवितरण र सेवनमा रोक लगाएको छ । शनिबार एक सूचनामार्फत मंसिर ४ सम्मका लागि मदिरा किनबेचमा प्रतिबन्ध लगाएको जानकारी गराइएको हो । कार्यालयका सूचना अधिकारी सहायक सीडी‌ओ रामचन्द्र अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्रालयको निर्देशनअनुसार उक्त निर्णय गरिएको बताए । निर्वाचन आचारसंहितालाई कडाइका […]